हवाई सेवा सुचारु गर्न सिमकोट विमानस्थलको हिउँ पन्छाइयो

सिमकोट – सिमकोट विमानस्थलमा जमेको दुई फिट हिउँ फाल्ने कार्य स्नोलक भेइकलबाट सम्पन्न भएको छ। तीन दिनदेखि हिमपातले हवाई सेवा अवरुद्ध भएका कारण सेवा सुचारु गर्न भइकलबाट हिउँ फालिएको थियो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले विमानस्थलमा जमेको हिउँ फाल्ने कार्य सम्पन्न भएको जानकारी दिए। गत बिहीबारबाट हिमपातका कारण हवाई सेवा अवरुद्ध हुँदै […]

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट / हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात हुँदा आज बिहानबाट अन्तर जिल्ला जोड्ने एक मात्र हवाई यातायात अवरुद्ध भएको छ । बिहीबार राति १२ः०० बजेदेखि जिल्लामा हिमपात हुँदा सिमकोट विमानस्थल अवरुद्ध भएको हो । बिहान विमानस्थलको धावनमार्गमा जमेको बाक्लो हिउँ दिउँसो गाडीले पन्छ्याए पनि निरन्तर हिमपात र हावाहुरीका कारण नेपालगञ्ज तथा सुर्खेतबाट उडान हुन... The post हुम्लामा हवाई सेवा अवरुद्ध appeared first on Purbeli News.

हुम्लामा एक हप्तापछि हवाई सेवा सुचारु

हुम्ला : भारी हिमपातपछि हुम्लामा हवाई सेवा सुचारु रुप भएको छ। हिमपातका कारण अवरुद्ध हुम्लाको सिमकोट विमानस्थल ८ दिनपछि खुलेको छ। लगातारकाे हिमपातले अवरुद्ध सिमकोट विमानस्थल हिउँ हटाएपछि मंगलबारबाट खुलेको हो। सिमकोट विमानस्थल खुलेपछि नेपालगञ्जदेखि ताराको डोनियर र तारा एयरकै ट्विनेटर उडान भरेका छन्। सिमकोट विमा...