सिमकोट – हुम्लामा हवाई सेवा अवरुद्ध भएको छ। सोमबार राति ८ बजेदेखि हिमपात सुरु भएपछि हवाई सेवा अवरुद्ध भएको हो। हिमपातका कारण मंगलबार कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। हिमपात भइरहेको सिमकोट क्षेत्रमा बाक्लो कुहिरो लागिरहेको र विमानस्थलमा हिउ जमेको कारण उडान हुन नसकेको हो। हिमपात भएपछि नेपालगञ्जबाट सिमकोटका लागि तय गरिएका […]