जब चार महिलाबाट लुटिए सलमान...

बलिउड सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठूलो छ । प्रायः आफ्ना फिल्महरूमा उनले खलनायकलाई कुटपिट गरेको देखिन्छ । तर एक पटक सुपरस्टारलाई उनका फ्यानको रूपमा प्रस्तुत भएका महिलाहरु  झुक्याउन सफल भएका थिए । हो, उनलाई चारजना महिलाले लुटेका थिए ।सन् २०१५ मा सलमान खानलाई चार सुन्दर महिलाहरूले लुटेका थिए । उनीहरुले आफूहरू सलमानको ठूलो फ्यान भन्दै सलमानको नजिक पुगेका थिए। उनीहरू गएपछि मात्र सलमानले थाहा पाए कि उनको पर्स, सनग्लास र उनको लकेट हराइसकेको थियो। मुम्बई मिरर रिपोर्ट अनुसार सुपरस्टार एक रात ब

सम्बन्धित सामग्री

‘प्रहरी हौं’ भनेर डल्लुबाट ३० लाख लुटपाट

काठमाडौंको ठमेलमा ओरियन्टल मनी एक्सचेन्ज चलाउने प्रकाश श्रेष्ठ भदौ २२ मा लुटिए । मनि एक्सचेन्ज बन्द गरेर साँझ डेरामा जाँदै गर्दा म्हैपी पुगेपछि उनलाई ५ जना अपरिचितले रोकेर भने–‘हामी प्रहरी हौं, झोला के छ ?’श्रेष्ठलाई उनीहरुले जबर्जस्ती मोटरसाइकलमा राखेर सोह्रखुट्टे र खुसिबु हुँदै डल्लु लगे । डल्लुमा लगेर हातपात गरेपछि उनको साथमा रहेको झोला लुटेर उनीहरु फरार भए । झोलामा ३० लाख २३ हजार नगद भएको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।पीडितको आइफोन समेत लुटेर भाग्ने मध्येका ३ जनालाई पक्रा

लिफ्ट मागेकै व्यक्तिहरुबाटै लुटिए सरकारी कर्मचारी

काठमाडौँ- कैलालीमा लुटेराहरुको समूहले लिफ्ट मागेर सरकारी कर्चमारी चढेको गाडी लुटेका छन् । डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई लुटेराहरुको समूहले लुटपाट गरेको हो । उक्त गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत भण्डारी कैलालीको गोदावारी नगरपालिका गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । उनलाई तीन जनाले लिफ्ट मागेर गोदावरीको उकालोतिर लगि कुटपिटपछि बाँधेर […]

फ्रान्समा लुटिए अभिनेता अनु कपुर

काठमाडौं, असार ९ । बलिउड अभिनेता तथा गायक अनु कपुर फ्रान्समा लुटपाटमा परेका छन्। ​ ​अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर भागेको बताएका छन्। आफ्नो झोलामा भएको क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको उनले उल्लेख गरेका छन्। उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको […]

अभिनेता अनु कपुर फ्रान्समा लुटिए

काठमाडौं : भारतीय अभिनेता तथा गायक अनु कपुर  फ्रान्समा लुटपाटमा परेका छन्। अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर लगेकाे बताएका हुन्।  उनले आफ्नाे झोलामा भएको  क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको  उल्लेख गरेका छन्। उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको भन्दै आउँदा सावधानी अपनाउन पनि भनेका छन्। उनले आफ्नो राहदानी भने आफूसँगै रहेको  बताएका

‘सीआईडी’का इन्स्पेक्टर बसमा लुटिए

चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर सचिनको भूमिका निभाएका ऋषिकेश पाण्डेसँग मुम्बईमा चोरी भएको छ । वास्तवमा अभिनेता आफ्नो परिवारसँग एसी बसमा घुम्न गएका थिए । सोही क्रममा कसैले उनको झोलाबाट नगद र कागजपत्र चोरेको थियो । यो घटना ५ जुनमा परिवारसँग ‘एलिफेन्टा केभ’ घुम्न गएका बेला भएको अभिनेताले बताए ।यसबारे कुरा गर्दै ऋषिकेशले भने, ‘हामी साँझ ६ः३० बजे एसी बसमा बसेका थियौं, बसबाट ओर्लिनेबित्तिकै मैले आफ्नो झोला चेक गरेँ, त्यसपछि मेरो पैसा, क्रेडिट कार्ड, आधार कार्ड, प्यान कार्ड र कारक

पठाओ लुटपाट : लुटेराको कोडवर्ड– खाना तयार गर्नु !

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट यात्रु बोकेर ललितपुरको धापाखेल पुगेका पठाओ राइडर २४ वर्षीय प्रविन राई माघ ८ मा मध्यरातमा लुटिए । आफैले लिएर गएका यात्रु र धापाखेलस्थित आँखादहमा लुकेर बसेका अर्का एकजना अपरिचित मिलेर उनको हातखुट्टा बाँधे, मुखमा टेप लगाएर भिरालो ठाउँबाट खसालिदिए । त्यसपछि उनको मोटरसाइकल, सामसुङ कम्पनीको मोबाइल र ८ हजार नगद लिएर उनीहरु भागे ।उदयपुरको त्रियुगा नगरपालिका घर भएका प्रविन डेढ महिनाअघि काठमाडौं आएका थिए । काठमाडौं आउँदा उनको साथमा थियो प्रदेश–२–०१–००१ प

ग्राहकबाटै मोटरसाइकलसहित लुटिए पठाओ राइडर

ललितपुरको धापाखेलमा एक पठाओ राइडर लुटिएका छन् । शुक्रवार राति काठमाडौंको कोटेश्वरबाट धापाखेल पुर्‍याएर पठाओ राइडरलाई लुटिएको हो । उदयपुर गाईघाट घर भई हाल काठमाडौंमा बस्दै आएका पठाओ राइडर प्रविन राईलाई सुमन तामाङ र मनराज राईले हात बाँधेर लुटपाट गरेको महानगरीय प्रहरी वृत्त सातदोबोटोका प्रमुख डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।  उनका अनुसार पठाओ राइडर प्रविन राईलाई सुमनले काठमाडौंको कोटेश्वरबाट ललितपुरको धापाखेल पुर्‍याइदिन आग्रह गरेका थिए । तामाङले सामान्य रुपमा पठाओको विधि पूरा गरी लोक...

मन्दिरको दानपेटिका चोरी, दर्शनार्थी पनि लुटिए

बैतडी : बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको छ। पाटनस्थित उक्त मन्दिरमा राखिएको पैसासहितको दानपेटिका चोरी भएको हो।घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिका कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको छ। चोरेर  लगिएको दानपेटिका मन्दिर गेट नजिकै फुटाएको अवस्थामा फेला परेको छ।  सोही राति मन्दिरमा नवरात्रका लागि बस्न आएका एकजना भक्तजनको पैसा समेत लु

कुवेत लुटिए नेपाली युवा

दोहा- कुवेतमा एक नेपाली युवा लुटिएका छन् । कुवेतको अल्मूला एक्सचेन्जमा काम गर्ने ज्ञानेन्द्र रिजाल गत आइतबार बेलुकी करिब ९:२० बजे कामबाट कोठा फर्किने क्रममा लुटिएका छन् । काम सकेर फर्किएका रिजाललाई बाटोमा दुई जना कुवेती नागरिक जस्ता देखिने व्यक्तिले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ कुवेती दिनरसहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर […]

अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर

काठमाडौंः बिहीबार बिहान ७८ वर्षीय रामबहादुर थापा लुटिएका छन्। ललितपुरको गोदावरी नगरपालिका ६ लले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ। ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन्। सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस…