काठमाडौँ- कैलालीमा लुटेराहरुको समूहले लिफ्ट मागेर सरकारी कर्चमारी चढेको गाडी लुटेका छन् । डडेल्धुरा जिल्लाको अलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई लुटेराहरुको समूहले लुटपाट गरेको हो । उक्त गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत भण्डारी कैलालीको गोदावारी नगरपालिका गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए । उनलाई तीन जनाले लिफ्ट मागेर गोदावरीको उकालोतिर लगि कुटपिटपछि बाँधेर […]