अभिनेता अनु कपुर फ्रान्समा लुटिए

काठमाडौं : भारतीय अभिनेता तथा गायक अनु कपुर  फ्रान्समा लुटपाटमा परेका छन्। अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर लगेकाे बताएका हुन्।  उनले आफ्नाे झोलामा भएको  क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको  उल्लेख गरेका छन्। उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको भन्दै आउँदा सावधानी अपनाउन पनि भनेका छन्। उनले आफ्नो राहदानी भने आफूसँगै रहेको  बताएका

सम्बन्धित सामग्री

फ्रान्समा लुटिए अभिनेता अनु कपुर

काठमाडौं, असार ९ । बलिउड अभिनेता तथा गायक अनु कपुर फ्रान्समा लुटपाटमा परेका छन्। ​ ​अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर भागेको बताएका छन्। आफ्नो झोलामा भएको क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको उनले उल्लेख गरेका छन्। उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको […]