अपरिचितले दिएको फ्रुटी खाँदा लुटिए रामबहादुर

काठमाडौंः बिहीबार बिहान ७८ वर्षीय रामबहादुर थापा लुटिएका छन्। ललितपुरको गोदावरी नगरपालिका ६ लले बस्ने थापाको साथमा भएको १० हजार रुपैयाँ र १ तोलाको सुनको औँठी लुटिएको प्रहरीले जानकारी दिएको छ। ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकै उनलाई अज्ञात मानिसले लुटेर भागेका हुन्। सुरुमा उनलाई फ्रुटी खान दिएको र त्यसपछि बेहोस…