कैलाली : कोरोना महामारीले आत्तिएकाहरु स्वदेश फर्किरहेका छन्।
तर, स्वदेशको ढोका खुल्ला भनेर सीमामै कुरी बसेकी बझाङकी पूजा नेपालीले सीमावर्ती क्षेत्रमै बच्चा जन्माउनुपर्यो। स्वदेशमा टेकेपछि सुरक्षित हुनुपर्ने हो। तर, क्वारेन्टिनमै मध्यराती कैलालीकी एक महिलाले बलात्कृत हुनुपर्यो।
लकडाउनका कारण सीमावर्ती क्षेत्रमा अलपत्र परे मानिसहरु।
असुरक्षित क्वारेन्टाइन। संक्रमणको जोखिम उस्तै। महिलाहरुलाई