७६ जिल्लामा फैलियो डेङ्गी, अहिलेसम्म ४४ जनाकाे ज्यान गयाे

काठमाण्डाै – नेपालमा अहिलेसम्म डेङ्गी संक्रमणका कारण ४४ जनाको ज्यान गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।  अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय ४६ जनाकाे नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा २६ जना संक्रमित निकाे भएक...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित

तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका स...

लुम्बिनीका तीन जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी अभियान चलाइने

दाङ– लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान पुनः सुरु हुने भएको छ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । यी जिल्लामा सरकारले फागुन २८ गतेदेखि औषधी सेवन अभियान सुरु गर्न लागेको हो । स्वास्थ्य कार्यालय दाङले ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान […]

मुस्ताङ र मुगुबाहेकका जिल्लामा कोरोना सङ्क्रमण

काठमाण्डाै - मुस्ताङ र मुगुबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगुमा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ। एक हप्ताअघि सङ्क्रमणदर २ दशमलव ६ प्रतिशत रहेकोमा अहिले सङ्क्रमणदर १२ प्रतिशत नाघेको छ । सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ...

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

निषेधाज्ञा लम्बियो : कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा?

काठमाडौंः कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि भन्दै देशभर निषेधाज्ञा गरिएको छ। अहिले देशका ७५ वटा जिल्लामा निषेधाज्ञा रहेको छ। खोटाङ र मनाङ जिल्लामा मात्र निषेधाज्ञा गरिएको छैन। देशभर कोरोना संक्रमितको सङख्या घट्दै गए पनि स्थानीय प्रशासन कार्यालयहरुले निषेधाज्ञा हटाएका भने छैनन्। अझ केही दिन संक्रमणको जोखिम उच्च भएको कारण निषेधाज्ञा…

बाँकेसहित आसपासका जिल्लामा संक्रमणदर घट्न थाल्यो

बाँके : भेरी अस्पताल नेपालगन्जले बाँके र आसपासका जिल्लामा कोरोना भाइरसको संक्रमण घट्दै गएको जनाएको छ।वैशाखको पहिलो सातादेखि उच्च स्थानमा पुगेको भाइरस संक्रमण जेठको पहिलो सातादेखि घट्ने क्रममा रहेको अस्पतालले  जानकारी गराएको छ।भेरी अस्पताल स्रोतका अनुसार अहिले अस्पतालको कोभिड वार्डमा १५७ जना बिरामी उपचारत छन्। भेरी अस्पतालले जारी गरेको एक रिपोर्टका अनुसार अहिले परीक्षणको नतिजा हेर्दा बाँके र वरपरका जिल्लामा कोभिड–१९ को संक्रमण पहिचानको संख्या र संक्रमण अनुपात घट्दो छ। वै

५० जिल्लामा कोरोना सङ्क्रमण व्यापक - डा. अर्चना श्रेष्ठ

काठमाण्डाै – नेपालका ५० जिल्लामा कोरोना भाइरसकाे सङ्क्रमण व्यापक रूपमा फैलिएको पाइएको छ । प्रति एक लाख मानिसमध्ये १० जनामा सङ्क्रमण भएमा त्यहाँ व्यापक रूपमा फैलिएको बुझिने र अहिले देशका ५० जिल्लामा प्रति एक लाखमा १० जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको महामारी विज्ञ डाक्टर अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा डा. श्रेष्ठले देशभरको तथ्याङ्कअनुसार प्रति एक लाखमा २७ दशमलव आठ जनालाई सङ्क्रमण पुष्टि भएको बताउनुभयो । पछिल्लो हप्ता सङ्क्रमण दर पाँच दशमलव सात प्रतिशतले घटेको छ । तर...

यी चार जिल्लामा छैन निषेधाज्ञा

काठमाडौंः बैशाख १३ गतेदेखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागु गर्न सुरु भयो। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको निषेधाज्ञा मुस्ताङमा समेत पुगेकोछ। अहिले देशभरका चारवटा जिल्ला बाहेक अन्य सबै जिल्लाहरुमा निषेधाज्ञा छ। पहाडी जिल्ला तेह्रथुम, खोटाङ, हिमाली जिल्ला मनाङ र रुकुम पर्वमा निषेधाज्ञा गरिएको छैन। मनाङसँग जोडिएको हिमाली जिल्लाम मुस्ताङमा बिहिवार देखि…

८ जिल्ला बाहेक अन्य सबै जिल्लामा निषेधाज्ञा

काठमाडौँः कोरोना संक्रमणको कारण अहिले देशका अधिकांस जिल्लाहरूमा निषेधाज्ञा गरिएको छ। कुनै जिल्लामा दोस्रो देखि तेस्रो पटकसम्म निषेधाज्ञा थपिएको छ। काठमाडौं उपत्यका लगायत ६९ वटा जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ। बाँकेमा वैशाख १३ गतेबाट निषेधाज्ञा सुरु भएको थियो। त्यसपछि अन्य जिल्लाहरूमा पनि निषेधाज्ञा थपिँदै गयो। गृह मन्त्रालयका अनुसार सोमबार बिहान १०…

६१ जिल्लामा निषेधाज्ञा

काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्। शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा…