दाङ– लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान पुनः सुरु हुने भएको छ । दाङसहित लुम्बिनी प्रदेशका बाँके र कपिलबस्तु अहिले पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । यी जिल्लामा सरकारले फागुन २८ गतेदेखि औषधी सेवन अभियान सुरु गर्न लागेको हो । स्वास्थ्य कार्यालय दाङले ११ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान […]