काठमाडौं : देशभित्र कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरु थपिएका छन्।
शुक्रवार बिहान १० बजेसम्म ६१ वटा जिल्लामा निषेधाज्ञा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ। बिहिवार १० बजेसम्म निषेधाज्ञा गर्ने जिल्लाको सङख्या ५६ वटा जिल्लामा निषेधाज्ञा गरिएको थियो। रौतहटमा आजदेखि निषेधाज्ञा लगाइएको छ।
कोरोना संक्रमण फैलिँदै गएपछि अहिले देशका अधिकांश जिल्लाहरुमा…