तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका स...