दाङ- दाङमा ठूलो मात्रामा भन्सार छली गरिएको कपडा बरामद भएको छ। राजमार्ग सुरक्षाअन्तर्गत गस्ती गर्ने क्रममा नेपाल सशस्त्र प्रहरी बल २९ नम्बर गण जिल्ला हेडक्वाटर ज्वालामाईले ११ लाख बराबरको कपडा बरामद गरेको एसपी गोपालप्रसाद श्रेष्ठले जानकारी दिएका छन्। कोट पाइन्टको कपडा, कुर्ता सुरुवाल, ब्लाउजमा प्रयोग गरिने ११ बोरा कपडा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल […]