बेवारिसे भेटियाे नौ लाखका कपडा

बैतडी : भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाल

सम्बन्धित सामग्री

बच्चालाई आरामदायी कपडा

आरामदायी कपडा : बच्चालाई धेरै टाइट कपडा लगाइदिन हुँदैन । सरल र आरामदायी कपडा छान्नुपर्छ । किनकि, उनीहरू उफ्रने, दौडने र नाच्ने गरिरहन्छन् । जुत्ता पनि टाइट हुनुहुँदैन । यसले उनीहरूलाई हिँड्दा दुखाइ हुन सक्छ ।  रंग...

खलंगामा कपडा बैंक स्थापना

जुम्लाको खलंगामा कपडा बैंक खोलिएको छ। एक पटक  लगाइएका पुराना कपडाहरु संकलन गर्ने गरि कपडा बैंक स्थापना गरिएको हो। लगाएका पुराना संचित  कपडाहरु अन्य कपडाविहिन मानिसहरुको उद्धार तथा सहयोगको लागि...

बच्चाको कपडा छान्दा...

साना बालबालिकाले आफ्नो कपडा छिटै फोहोर गर्ने भएकाले उज्यालो रङका कपडा कम किनिदिनुस् । गाढा रङका कपडामा फोहोर वा दाग धेरै देखिँदैन ।  बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । कार्टुन, फूल, पशुपक्षीको चित्र भएको...

बच्चाको  कपडा छान्दा...

बच्चाहरू फेन्सी कपडा लगाउन रुचाउँछन् । कार्टुन, फूल, पशुपक्षीको चित्र भएको कपडा लगाउन पाउँदा उनीहरूलाई आनन्द आउँछ । त्यस्ता चित्र र रङ देख्दा उनीहरू रमाइलो मान्छन् । बच्चालाई सरल र आरामदायी कपडा लगाइदिनुपर्छ ।...

सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

काठमाडौं- सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका कपडा मात्रै लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् । अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ । […]

सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

काठमाडौं । सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् । अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ […] The post सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने

काठमाडौँ – सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन्। अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ। सरकारले […]

सार्वजनिक पदधारीले हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

काठमाडौँ । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न भन्दै सरकारले हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरूलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य […]

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

१५ जेठ, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर […]

जहाँ १० रुपियाँमा कपडा पाइन्छ

काठमाडौं। के तपाईंलाई थाहा छ, काठमाडौंमै १० रुयिायाँमा कपडा किन्न पाइन्छ। सामाखुसी टाउन प्लानिङमा रहेको सुखावती स्टोरले १० रुपियाँमा कपडा बेच्ने गरेको छ। त्यहाँ १० रुपियाँ देखि कपडा किन्न पाइन्छ। स्टोरका अध्यक्ष चिजमान गुरुङका अनुसार हरेक दिन २÷३ सय ग्राहक त्यहाँ कपडा किन्न पुग्ने गर्छन्। यति सस्तो कपडा कसरी त? गुरुङ भन्छन्, 'मान्छेहरुले नलगाएका, थन्काएका कपडा जम्मागरी पुनः बेच्ने गर्छौ।'