वीरगञ्जबाट ६ लाख मूल्यको भन्सार छलीका सामान बरामद

१५ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ६ लाख मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । लत्ता कपडा, प्याज, लसुन तथा समान ओसार्न प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१५ बसपार्क र वीरगञ्ज–१४ गण्डक चोकबाट भन्सार छली गरेर अवैध रुपमा भारतबाट […]

सम्बन्धित सामग्री

धनुषामा भन्सार छलीका सामान बरामद

भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको रु सात लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ।

धनुषा प्रहरीद्वारा २० लाख बढीका भन्सार छलीका सामान बरामद

धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २० लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सर–सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालन भएको गस्ती टोलीले एक साताभित्र भन्सार छली गरी ल्याउँदै गरेको २० लाख ४७ हजार एक सय बराबरको सर–सामान बरामद गरेको प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत बोर्डर हुँदै …

बेवारिसे भेटियाे नौ लाखका कपडा

बैतडी : भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो। बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।  उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाल

सीमामा सशस्त्र प्रहरी बल : एक वर्षमा सवा अर्बका तस्करीका सामान बरामद

सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा एक अर्ब २६ करोड ४४ लाख २४ हजार तीन सय ७० रुपैयाँबराबरको भन्सार छलीका सामान बरामद गरेको छ । आर्थिक वर्ष ०७९/८० मा सशस्त्रको...

भन्सार छलीका सामान बरामद

भारतबाट भन्सार छलेर भित्र्याइएको २ लाख रुपैयाँभन्दा बढीको मालसामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले भीमदत्त नगरपालिका १० गज्जरबाट बुधबार उक्त सामान बरामद गरेको हो ।

वीरगञ्जका गोदाममा छापा, भन्सार छलीका सामान बरामद

१ पुस, वीरगञ्ज । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले वीरगञ्ज–१० मा रहेका चारवटा गोदाममा छापा मारेर भन्सार छलीका ३५ लाख बराबरका सामान बरामद गरेको छ । २७ मंसिरमा जनपथ र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयले राजश्व चुहावट नियन्त्रणमा संयुक्त रुपमा काम गर्न निर्देशन दिएलगत्तै सशस्त्र र नेपाल प्रहरीको टोलीले बिहीबार शंकास्पद गोदाममा छापा मारेर ठूलो […]

वीरगञ्जमा २ महिनामा डेढ करोडको भन्सार छलीका सामान बरामद

५ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरी बल वीरगञ्ज आउट पोस्टले दुई महिनामा १ करोड ५७ लाख १७ हजार ४ सय ५७ रुपैयाँको सामान बरामद गरेको छ । भदौमा ७९ लाख ८० हजार ३ सय र असोजमा ७७ लख ३७ हजार १ सय ५७ रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद भएको हो । भन्सार छलेर हुने […]

भन्सार छलीका सामान बरामद

विराटनगर । प्रहरीले विराटनगरबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरेको छ । विराटनगर महानगरपालिका १२ दरैयास्थित नाका प्रयोग गरी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएको लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू बरामद गरेको हो । भन्सार छली चोरी पैठारी गरी ल्याएको भनिएको सामानको मूल्य अन्दाजी दुई लाख ७६० बराबरको भएको जिल्ला...

वीरगंजमा २४ करोडको भन्सार छलीको सामान बरामद, मोटरसाइकल चोरीको घटना बढ्यो

वीरगंज। पर्सा प्रहरीले गत आव २०७८/७९ मा २३ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी । सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२, त्रिवेणीघाटमा भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याउँदै गरेको तीन लाख सात हजार ३६० रुपैयाँबराबरको कपडा र चप्पल बरामद गरिएको हो । सो सामान बोक्न प्रयोग गरिएको इलेक्ट्रिक रिक्सा र पेट्रोल अटो समेत बरामद गरिएको सशस्त्र प्रहरी...