सप्तरीमा सशस्त्र प्रहरीद्वारा लाखौँको अवैध कपडा र गोरु बरामद

सप्तरी – सप्तरीको विभिन्न सिमावर्ती नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चोरी तस्करी नियन्त्रणमा आउन थालेको छ । यसै क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अवैध कपडा र गोरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी स्वर्णपट्टीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिका खामगाढाबाट १ लाख २ हजार ६७० रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल ६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काले जानकारी दिनुभयो । भारतबाट अवैध रुपमा भन्स...

सम्बन्धित सामग्री

तस्करले भारत लैजाने तयारी गरेका चौपाया बरामद

गौर नगरपालिकाको महादेवपट्टि नाका हुँदै सीमावर्ती भारत तस्करी गर्न लागेका १७ वटा गाई, गोरु र बाछी प्रहरीले बुधबार बेवारिसे अवस्थामा फेला पारेको छ । केही दिनदेखि भारततिर पशु तस्कर गर्न लागेको सुचना पाएपछि प्रहरीले पिछा गर्ने क्रममा फेला पारेको हो ।

कैलालीमा सालको गोलियासहित ३ जना पक्राउ

कैलाली । कैलालीको बर्दगोरियामा ३० थान सालको गोलियासहित ३ जना पक्राउ परेका छन् । बर्दगोरिया ३ रानीकुन्डाको खल्ला खेतबाट अवैध रूपमा ल्याउँदै गरेको २१९.९० क्यु फिट गोलियासहित स्थानीय तीन जना पक्राउ परेका हुन् । सबडिभिजन वन कार्यालय बर्दगोरिया र साडेपानीको संयुक्त टोलीले ७ गोरु गाडामा रहेको गोलिया बरामद गरेको सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी […]

७ गोरुगाडासहित ३० थान सालका गोलिया बरामद

कैलालीको बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ । आज बिहान ४ बजे ७ वटा गोरु गाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो ।  सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो । काठसहित ३ जना पक्राउ परेको सव डिभिजन वन कार्यालय बर्दगोरियाका सहायक वन अधिकृत गौचरन चौधरीले जानकारी दिए ।  पक्राउ पर्नेमा बर्दगोरिया ६ विशालन

मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ

काठमाडौं- रोल्पाको रुन्टिगढी गाउँपालिका-१ लापालमा मासु खान गोरु काटेको आरोपमा १३ जना पक्राउ परेका छन्। गोरु काटेर मासु भाग लगाइरहेको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो। प्रहरीले गोरु काट्ने र मासु लिन कुरिरहेका सबैलाई पक्राउ गरेको हो।  प्रहरीले गोरुको ८० केजी मासु पनि बरामद गरेको छ।

गोरु काटेको आरोपमा काडमाडौंबाट ५ जना पक्राउ

काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित ढोक्साङमा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखरापुर–३ बोजेनी बस्ने ६५ वर्षीय सन्त बहादुर वाईबासहित पाँच जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।बिहिबार बिहान सो ठाउँमा २ वटा गोरु काट्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई फेला पारेको थियो । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले करिब ५ सय किलो गोरुको मासु बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

ट्रकमा लोड गरिएका ६७ वटा गोरू बरामद

विराटनगर । गाउँबाट अवैध रुपमा ट्रकमा लोड गराएर ओसार-पसार गर्न ठिक्क पारिएका ६७ वटा गोरु बरामद गरिएको छ । मोरङको

काठसहित ३ टायरगाडा बरामद, गोरु लिएर तस्कर फरार

सिमरा : डिभिजन वन कार्यालय बाराबाट खटिएको वन गस्ती टोलीले छिमेकी जिल्ला रौतहटको सीमा क्षेत्र बकैया खोलाबाट ३४ क्युफिट काठसहित ३ टायरगाडा बरामद गरेको छ। शुक्रबार वन गस्ती टोलीले टायरगाडासहित साल र अन्य प्रजातिका गरी ३४ क्युफिट काठ बरामद गरेको हो । गस्ती टोली देखेपछि काठ तस्करले काठ र टायर गाडा छोडेर गोरु मात्रै ल...

बारामा बयलगाडा प्रयोग गरेर काठ तस्करी

९ कात्तिक, बारा । बाराका सामुदायिक तथा सरकारी वन क्षेत्र फडानी गरेर चोरी तस्करी बढेको छ । केही दिनअघि इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले निजगढ नगरपालिका-४ बाट काठ तस्करी गर्दै गरेको अवस्थामा व्यक्तिसहित गाडा र एक हल गोरु बरामद गरेको थियो । प्रहरीले बरामद गरेको गोरु र गाडा कारबाहीका लागि सेक्टर वन …

अवैध रूपमा सीमापार गर्न लागेका गाई नियन्त्रणमा

भन्सार छली भारततर्फ अवैधरूपमा लैजाँदै गरेको २९ वटा गाई प्रहरीले बर्दिबासबाट नियन्त्रणमा लिएको छ । गएराति इलाका प्रहरी कार्यालय बर्दिवासले विशेष सुराकीका आधारमा बर्दिबास नगरपालिका–२ बाट २६ गाई र तीनवटा गोरु नियन्त्रणमा लिएको हो । ना६क ३८४१ नंको ट्रकमा बर्दिबासबाट औरही–जलेश्वर सडकखण्ड हुँदै भारततर्फ लैजाँदै गर्दा विशेष सुराकीका आधारमा प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक वासुदेव…