फेवाताल र सराङकोट जोड्ने केवलकारको निर्माण पूरा

पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रुपमा निर्माण हुँदै गरेको अन्नपूर्ण केलवकारको निर्माण कार्य सम्पन्न भएको छ । कोरोना कालमै नयाँ पर्यटकीय गन्तव्यको रुपमा केवलकार निर्माणको कार्य सम्पन्न गरेको अन्नपूर्ण केवलकारका सञ्चालक निर्देशक तिर्थराज त्रिपाठीले बताए । कोरोना संक्रमणको अवस्था सामान्य भएसँगै परीक्षण गरेपछि व्यावसायिक रुपमा केवलकार सञ्चालनमा ल्याउने उनले बताए । केवलकारका लागि हाल १८ वटा […]

सम्बन्धित सामग्री

फेवा किनारदेखि सराङकोटसम्म जोड्ने अन्नपूर्ण केबलकार

पोखरा प्राकृतिक बनोटका दृष्टिले हेर्दा आफैमा सुन्दर पर्यटकीय गन्तव्य हो। त्यसमा पनि फेवाताल, पातले छाँगो, नजिकै देखिने अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमाल र पोखरा बजारलाई आकाशबाटै अवलोकन गर्दै केबलकारबाट १० मिनेटमै सराङकोट पुगिने भएपछि पोखरामा आन्तरिक एवम् बाह्य पर्यटकको चापाचाप छ।

लयमा फर्कंदै पोखराको प्याराग्लाइडिङ

कास्कीको सराङकोट डाँडाबाट रंगीचंगी प्याराग्लाइडिङ उडेर फेवाताल किनारमा झर्दै गरेको दृश्य पछिल्लो समय देखिँदैन । यसको कारण हो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।

पर्यटक डाक्न चापाकोटमा महोत्सव

पोखरा – दैलो उघारेर आँखा खोल्दा देखिने फेवाताल र पोखरा बजार। टलक्कै टल्कने हिमालका दृश्य। गाउँको शिरानमा पञ्चासेको डाँडा। सराङकोट र पुम्दीकोटको टाकुरासँग जोडिएको चापाकोट पर्यटनमा वामे सार्दै छ। पुरिएर साँघुरिँदै गएको फेवाताल र गाउँघर रित्तिँदा फैलिएको पोखरा बजारको विकासलाई एकनासले नियालिरहेको चापाकोटले पोखरा आएका पर्यटक गाउँ उकालेर आर्थिक समृद्धिको बाटोमा हिँड्न सम्भावना खोज्दै छ। […]

पोखराको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका

पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको प्रमुख आकर्षण तथा गन्तव्यहरूमध्ये पश्चिम पोखरामा फेवाताल (तालबराही मन्दिर, लेकसाइड, रत्न मन्दिर, हेमागृह, बसुन्धारा पार्क), विश्व शान्तिस्तूप, सराङकोट, महेन्द्र गुफा, डेभिज फल्स (पातले झरना), गुप्तेश्वर गुफा, चमेरो गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय, विन्ध्यवासिनी मन्दिर, मट्टीखान भ्यूटावर, बन्जीजम्प हेम्जा, कोमागाने पार्क, सेती बाँध, गोरखा संग्रहालय, पोखरा क्षेत्रीय […]

सराङकोट किल्लामा अवस्थित प्राचिन भूमिकाली शक्तिपिठ

काठमाडौं ८ पुष । । धेरै वर्ष अघि सराङकोट राज्यमा गलकोटे राजाका सन्तानले शासन गरेको कुरा विभिन्न तथ्यहरुले पुष्टि गर्छन् । सराङकोटबाट फेवाताल तथा पोखरा उपत्यकाको दृश्य हेर्दा जो कसैको मन अघाउँदैन, हेरिरहु जस्तो लाग्छ । सराङकोटमा मगरा नामक गाउँ छ । जसको तात्पर्य प्राचिन पानीको धारो भन्ने अर्थ लाग्दछ । सराङकोट ऐतिहासिक स्थल हो […]

फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालन

काठमाडौं : पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट डाँडासम्म शुक्रबारदेखि केबुलकार सञ्चालनमा आएको छ।फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्न अन्नपूर्ण केबुलकार प्रालिले केबलकार निर्माण गरेको हो। केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ।१३ वर्षअगाडि अध्ययन भएर २ अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यावसायिक सेवा सुरू गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तीर्थ त्रिपाठीले बताए। उनले केबुलकारको क्षमता १

फेवाताल र सराङकोट जोड्ने केवलकार सञ्चालनको तयारी

पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा हालै निर्माण भएको अन्नपूर्ण केवलकार व्यावसायीक रुपमा यही ६ फागुनदेखि सञ्चालनमा आउने भएको छ ।केबलकारका सञ्चालक तिर्थराज त्रिपाठीले पोखरामा पत्रकार सम्मेलन गरेर आगामी शुक्रबार केवलकारको सफ्ट ओपनिङ हुने बताए । केबलकार निर्माण भएपछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न सकिने उनले जनाए । नेपालीहरुको लागि केवलकारमा […]

तस्वीर : पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङकोट तलबाट शुरु भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ । तस्वीर : रासस

हिल स्टेसनमा बदलिँदै पोखरा आसपासका पाखा

३० पुस, पोखरा । फेवाताल किनारको क्षेत्र साँघुरो बन्दै गएपछि ठूला लगानीकर्ताहरु आसपासका डाँडामा होटेल खोल्न तल्लीन देखिन थालेका छन् । वरिपरिका डाँडामा केही होटेल खुलिसकेका छन् भने केही निर्माणाधीन छन् । लगानीकर्ताहरुले सराङकोट, कास्कीकोट, नौडाँडा, चापाकोट, पुम्दीभुम्दी, रुपाकोट, बेगनास, काँहु, धम्पुसलगायत डाँडाकाँडालाई व्यवसाय विस्तारको थलो बनाएका छन् । पोखरा आफैंमा प्रकृतिको …