हिल स्टेसनमा बदलिँदै पोखरा आसपासका पाखा

३० पुस, पोखरा । फेवाताल किनारको क्षेत्र साँघुरो बन्दै गएपछि ठूला लगानीकर्ताहरु आसपासका डाँडामा होटेल खोल्न तल्लीन देखिन थालेका छन् । वरिपरिका डाँडामा केही होटेल खुलिसकेका छन् भने केही निर्माणाधीन छन् । लगानीकर्ताहरुले सराङकोट, कास्कीकोट, नौडाँडा, चापाकोट, पुम्दीभुम्दी, रुपाकोट, बेगनास, काँहु, धम्पुसलगायत डाँडाकाँडालाई व्यवसाय विस्तारको थलो बनाएका छन् । पोखरा आफैंमा प्रकृतिको …

सम्बन्धित सामग्री

पोखराआसपास भेटिए ३८७ गिद्ध, पहिलाकाे तुलनामा किन घट्दै छ संख्या ?

पोखरा पक्षी समाजले हालै गरेको गणनामा पोखरा र आसपासका क्षेत्रमा ३ सय ८७ गिद्ध फेला परेका छन् ।

पोखरा–रिडी पर्यटकीय सडक निर्माणमा रूसको चासो

पर्वत : नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाडा पर्वतको सेतीबेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक निर्माणका लागि रूसले चासो देखाएको छ।रूसले पोखरालाई आसपासका पर्यटकीय गन्तव्य जोड्ने रिडी–पोखरा पर्यटकीय सडक निर्माणका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालै सम्पन्न रूस भ्रमणका क्रममा रिडी-पोखरा सडक निर्माण गर्ने विषय छलफलमा उठेको थियो।अध्यक्ष तिमिल्सिनालाई नेपालस्थित रूसी राजदूता

पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन पोइन्टमा छानेरै विद्युत विच्छेद गरेकोले इन्टरनेट सेवा अवरूद्ध भएको हो ।  प्राधिकरणले विद्युत काट्दा इन्टरनेट सेवा प्रदायकहरुको लिंक डाउन हुन गएकोले पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक संघ...

पोखरा आइपुगे बझाङका भेडाच्यांग्रा, एउटैको पर्छ ४८ हजार

८ असोज, पोखरा । बझाङका हिमाल भण्डारी पोखरामा दशैंको छेको पारेर भेडाच्यांग्रा ल्याएर बेच्न थालेको १५ भइसक्यो । सुरुसुरुमा उनी तिब्बतबाट करिब दुई महिना लगाएर पोखरामा भेडाच्यांग्रा बेच्न ल्याउँथे । हिमाली जिल्लाबाट आएका भेडाच्यांग्रा भनेपछि पोखरा र आसपासका मान्छेहरु मरिहत्ते गरेको अनुभव भण्डारी सुनाउँछन् । ‘त्यतिबेला चाइनामा २–३ हजारमै राम्राराम्रा भेडाच्यांग्रा पाइन्थ्यो । यहाँ पनि […]

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा

काठमाडौँ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको […]

पोखरा केन्द्रबिन्दु भएको भूकम्प

कास्की – गण्डकी प्रदेशको राजधानी पोखरालगायत आसपासका क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयबासीले […]

पोखरा महानगरपालिका : असफलताको चाङ

२४ चैत, पोखरा । सफा फुटपाथ र साइकल लेनसहित हरियालीयुक्त चिल्ला, फराकिला सडक । व्यवस्थित बसपार्क । मुख्य चोकमा ओभरहेड ब्रिज । अनेक वैकल्पिक सडक । मोनो रेल सेवा ! आसपासका डाँडाकाँडामा व्यवस्थित पदमार्ग । ठाउँठाउँमा खाने पानीका स्टेसन र सार्वजनिक शौचालय । व्यवस्थित ल्याण्डफिल साइट । चिटिक्क परेको स्मार्ट सिटीका नागरिकलाई स्मार्ट कार्डमार्फत स्वास्थ्य, […]

मुग्लिन पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्ड चार लेनमा विस्तारको लागि रूख काट्न सुरु गरिएको छ  । बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट आसपासका रूख काट्न थालिएको छ ।सडक विस्तारका क्रममा तनहुँ खण्डमा ६ हजार सात सय ५० वटा रूख काट्नुपर्ने र पहिलो चरणमा याम्पादेखि आँबुखैरेनीसम्मका रूख काटिने डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस्तै, आयोजनाले कास्की खण्डमा एक हजार दुई सय पचास रूख काट्न विभागबाट स्वीकृति लिने प्रक्रिया अघि बढाइएको छ । सडक विस्तारका लागि निर्माण कम्पन...

तिहार नजिकिँदै, मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो । ‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट...

मुस्ताङका भेडाच्याङ्ग्रा पोखरा भित्रिए, एउटैको मूल्य ५० हजार

दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।पोखरा र छिमेकी जिल्लाहरुमा दसैँको समयमा खसी, बोकाभन्दा च्याङ्ग्रा बढी रुचाउने गरिन्छ । पहाडी एवं तराई क्षेत्रमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । अन्य