पहाडमा बढ्दै डेंगुका बिरामी

पहाडी जिल्ला सल्यानमा डेगुंका बिरामी बढ्दै गएका छन् । भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पछिल्लो एक सातामै १४ जनामा डेंगु पुष्टि भएको छ ।

सम्बन्धित सामग्री

काठमाडौंमा डेंगुका बिरामी बढ्दै

काठमाडौं । मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ । अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको […]

चन्द्रपुरमा डेंगुका बिरामी बढे

चन्द्रनिगाहपुर : रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ।स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए।यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पताल प्रालिमा पनि एक सातामा २० जनाभन्दा बढीमा डेंगु रोग दे

मोरङमा बढ्दै डेंगुका बिरामी

मोरङ जिल्लामा डेङ्गुका बिरामी दिनप्रति दिन बढ्र्दै गएका छन्। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म मात्र  जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना  बिरामी फेला परेका छन् ।

डेंगुका बिरामी दिनहुँ बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- नेपालमा डेंगुका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुसयता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा […]

सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।

बढ्दै डेंगुका बिरामी, अस्पतालमा छैनन् परीक्षण किट

पर्वत : पर्वत अस्पतालमा कार्यरत कर्मचारीहरू सोमबार आपसमा कुराकानी गरिरहेका थिए, ‘डेंगुका बिरामी झन् झन् बढ्ने देखिएको छ। अब त ल्याबमा चारवटा जति मात्रै छन् क्यारे किट पनि। बिरामी आएर डेंगु जाँच्नुपर्ने भयो भने के गर्ने होला?’कुनै बेलामा ‘रिफर सेन्टर’ को ‘ट्याग’ लागेको अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको उल्लेखनीय प्रगतिले अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ। सामान्य चोट लागेका बिरामीलाई समेत पोखरा ‘रिफर’ गर्नुपर्ने अवस्था

पाल्पामा डेंगुका बिरामी बढ्दै

पाल्पामा डेंगुका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेंगुका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताए । उनका अनुसार डेंगुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तानसेन नगरपालिका, रैनादेवीछहरा गाउँपालिका, रिब्दिकोट गाउँपालिकामा सङ्क्रमित बढिरहेको पाइएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लाका सरकारी अस्पतालमा कीट अभाव छ । डेंगु नियन्त्रणका लागि

कैलालीमा बढ्दै डेंगुका बिरामी, परीक्षणका लागि किट अभाव

धनगढी – कैलालीमा डेंगुका बिरामी बढेका छन्। साउन महिनायता कैलालीका हरेक स्थानीय तहमा डेंगुका बिरामी देखापर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गतेयता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको छ। लम्की चुहाको पनि वडा नम्बर ३ चिसापानी क्षेत्रमा यी बिरामी देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले […]

मकवानपुरमा डेंगुका बिरामी बढे

बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]

स्क्रबटाइफस, कालाजार, डेंगुका बिरामी बढ्दै

काठमाडौं । सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् । साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा ६३ जना पुरुष र १ सय ३३ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७८–०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब […]