मकवानपुरमा डेंगुका बिरामी बढे

बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]

सम्बन्धित सामग्री

चन्द्रपुरमा डेंगुका बिरामी बढे

चन्द्रनिगाहपुर : रौतहटमा डेंगुका बिरामी बढेका छन्। जिल्लाको चन्द्रपुर नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढेको छ।स्थानीयले चन्द्रपुर नगरपालिकाले लामखुट्टे विरुद्धको औषधि समयमा नछर्किएका कारण डेंगुका बिरामीको संख्या बढेको चिकित्सकहरू बताउँछन्।चन्द्रनिगाहपुर सरकारी अस्पतालमा गत एक सातामा १२ जना डेंगुका बिरामी फेला परेको प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले बताएका छन्। यो संख्या बढ्दै जान सक्ने उनले बताए।यता चन्द्रनिगाहपुरमा रहेको सिम्स अस्पताल प्रालिमा पनि एक सातामा २० जनाभन्दा बढीमा डेंगु रोग दे

बाँकेमा बढे डेंगुका बिरामी

डेंगुका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ।

बाँकेमा डेंगुका बिरामी बढे

नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् ।   कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईँले बताए । उनले भने, “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन ।”  अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन

भेरी अस्पतालमा डेंगुका बिरामी बढे

नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेंगु लगायत बिरामी राखेको छ। यहाँ डेंगुको बिरामी ४६ जना छन्।...

दार्चुलामा डेंगुका बिरामी बढे

काठमाडौं । भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । डैंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेंगु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका […]

दार्चुलामा डेंगुका बिरामी बढे, अस्पतालका शय्या भरिभराउ

भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन्। डेंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन्।

डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै थपियो बेड

काठमाडौँ । डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड बाहिर कोरिडोरमा ५ बेड थप गरेको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार हाल डेंगुका बिरामी १५ जना जनरल वार्ड, ६ जना […]

ललितपुरमै बढे डेंगुका बिरामी

ललितपुर । मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ । शाखामा हाल ७ जनाको उपचार भइरहेको छ […]

ललितपुरमै बढे डेंगुका बिरामी

ललितपुर ।  मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ । शाखामा हाल ७ जनाको उपचार भइरहेको छ […]

धादिङमा डेंगुका बिरामी बढे

बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगुको सङ्क्रमण पुष्टि भएको हो।