काठमाडौं । सुुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्क्रब टाइफस, कालाजार र डेंगुका बिरामी बढ्न थालेका छन् । साउन महिना यता मात्रै स्क्रब टाईफसका १९६ नयाँ बिरामी फेला परेका छन् । जसमा ६३ जना पुरुष र १ सय ३३ जना महिला रहेका छन् । आर्थिक वर्ष २०७८–०७९ को साउन महिना यता कैलालीमा सबैभन्दा बढी ७७ जनामा स्क्रब […]