कैलालीमा बढ्दै डेंगुका बिरामी, परीक्षणका लागि किट अभाव

धनगढी – कैलालीमा डेंगुका बिरामी बढेका छन्। साउन महिनायता कैलालीका हरेक स्थानीय तहमा डेंगुका बिरामी देखापर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गतेयता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको छ। लम्की चुहाको पनि वडा नम्बर ३ चिसापानी क्षेत्रमा यी बिरामी देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले […]

सम्बन्धित सामग्री

हेटौंडामा डेंगुका बिरामी बढे, उपचारका लागि किट अभाव

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेंगुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए।

भरतपुर अस्पतालमा ठेउला र डेङ्गुका बिरामी जाँच्ने किट अभाव

चितवनको भरतपुर अस्पतालमा डेंगु र ठेउला (स्क्रब टाइफस) रोग परीक्षण गर्ने किटको अभाव भएपछि समस्या उत्पन्न भएको छ । किट सकिँदा १० दिनदेखि डंगु र १५ दिनदेखि स्क्रब टाइफसको परीक्षण...