सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला

कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।

सम्बन्धित सामग्री

गर्मी बढेसँगै देखिन थाले डेंगुका बिरामी, कसरी बच्ने?

र्मी बढसँगै डेंगुका बिरामी देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी बढेसँगै डेंगुका बिरामी देखिन थालको  जनाएको छ।

घटे डेंगुका बिरामी

जाडो याम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी कम हुँदै गएका छन्। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दसैँ अवधिमा डेंगुका बिरामी कम हुँदै गएका हुन्। दसैँ अघिसम्म देशभर नै डेंगु...

बाँकेमा बढे डेंगुका बिरामी

डेंगुका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ।

सल्यानमा पनि भेटिन थाले डेंगुका बिरामी

सल्यान : सल्यानमा पनि डेंगुका बिरामी भेटिन थालेका छन्। अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेंगुका बिरामी भेटिएका हुन्।पछिल्लो समय संक्रमणजन्य बिरामीको चाप बढिरहेको समयमा डेंगुका बिरामी पनि देखिन थालेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकोमा हालसम्म ४ जना डेंगुका बिरामी फेला परेको सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले जानकारी दिए।'अस्पतालमा पछिल्लो समय ज्वरो, टाइफाइड, निमोनिया

दार्चुलामा डेंगुका बिरामी बढे

काठमाडौं । भदौ पहिलो साताबाट जिल्लामा डेंगुका बिरामी ह्वात्तै बढेका छन् । डैंगुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा. आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेंगुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेंगु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेंगु अहिले आएर अस्पतालका शय्या भरिएका […]

कपिलवस्तुमा डेंगुका बिरामी भेटिए

कपिलवस्तु । कपिलवस्तुमा डेंगुका बिरामी भेटिन थालेका छन् । साउन लागेपछि कपिलवस्तुमा पनि डेंगुका वबरामी फेला परेका हुन् । अहिले जिल्लाको तीन स्थानीय तहमा डेंगुका बिरामी भेटिएका हुन् । बाणगंगा नगरपालिकामा ४६ जना, कृष्णनगर नगरपालिकामा २ जना र विजयनगर गाउपालिकामा १ जना गरि जिल्लामा ४९ जना डेंगुका बिरामी फेला परेका छन् । डेंगु कृष्णनगर र […]

कैलालीमा बढ्दै डेंगुका बिरामी, परीक्षणका लागि किट अभाव

धनगढी – कैलालीमा डेंगुका बिरामी बढेका छन्। साउन महिनायता कैलालीका हरेक स्थानीय तहमा डेंगुका बिरामी देखापर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार साउन १ गतेयता कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको छ। लम्की चुहाको पनि वडा नम्बर ३ चिसापानी क्षेत्रमा यी बिरामी देखापरेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले […]

मकवानपुरमा डेंगुका बिरामी बढे

बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]

धमाधम भेटिँदै डेंगुका बिरामी

काठमाडौँ । गर्मी याम सुरु भएसँगै देशका विभिन्न भागमा डेंगुका बिरामी बढ्न थालेका छन् । धादिङ जिल्लामा मात्रै डेंगुका ४९ जना बिरामीको पहिचान भएको छ । यस्तै, काभ्रे जिल्लामा पनि डेंगु रोगको सङ्क्रमण पाइएको छ ।काठमाडौँ उपत्यकामा भने छिटपुट रूपमा डेंगुका बिरामी देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । नेपालमा चार सय प्रकारका लामखुट्टे छन् । जसमध्ये ४ थरीले औलो रोग सार्ने गर्छन् । औलो रोग एनोफिजिल जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामक

बागलुङमा डेंगुका बिरामी भेटिए

बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो।