एमसिसीले भन्योः मुआब्जा बुझेकाले जग्गा खाली गर्नू

काठमाडौँ – एमसिसी परियोजना कार्यान्वयनका लागि एमसिए नेपालले जग्गा खाली गर्न सूचना प्रकाशित गरेको छ। नुवाकोटको रातमाटेमा ४०० केभीको सबस्टेसन निर्माणका लागि अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्न सर्वसाधारणलाई आह्वान गरेको हो। रातमाटेमा एमसिए नेपालले सवस्टेसन निर्माणका लागि झण्डै चार सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ। एमसिए नेपालले अधिग्रहणबाट पैसा बुझेकाहरुले तोकिको मितिभित्र खाली […]

सम्बन्धित सामग्री

कहिले बन्छ दानीपिपलको सबस्टेसन ?

पाँच वर्ष पहिला जग्गा अधिग्रहण गरी घेराबार लगाएको नलगाड नगरपालिका–७ दानीपिपलस्थित सबस्टेसनको काम अझै अगाडि बढ्न सकेको छैन । ४०० केभी प्रसारण लाइनका लागि भन्दै दानीपिपलमा सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको थियो । जग्गा धनीलाई मुआब्जा दिएर चारैतिर घेराबार गरी बीचमा सबैतिर माटो मिलाएर उक्त ठाउँ अहिले खाली गरिएको छ । जग्गा अधिग्रहणमात्र हुने तर […]

बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित भएपछि मात्रै रूख काट्ने अनुमति दिइने बताएका छन् ।  सामुदायिक वन दिवस, २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफू व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख

निजगढमा रुख काट्न वनमन्त्रीको शर्त, 'बस्ती खाली र बजेट सुनिश्चितता हुनुपर्छ'

वीरगंजः वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गाको बस्ती खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने अनुमति दिने बताएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्। ‘मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता…

एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ ।...

रातमाटे सब स्टेसनको जग्गा ३५ दिनभित्र खाली गर्न एमसीए नेपालको उर्दी

नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भइसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।

एमसीसीमार्फत बनाइने रातमाटे सबस्टेसनका लागि जग्गा खाली गर्न ३५ दिने सूचना

एमसीसीमार्फत बनाइने ४ सय केभी क्षमताको रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा ३५ दिनभित्र खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटे सबस्टेसनका लागि आवश्यक जग्गा यसअघि नै मुआब्जा वितरण गरी अधिग्रहण भैसकेको छ । सो जग्गा खाली गराउन एमसीए नेपालले सूचना जारी गरेको हो ।