कहिले बन्छ दानीपिपलको सबस्टेसन ?

पाँच वर्ष पहिला जग्गा अधिग्रहण गरी घेराबार लगाएको नलगाड नगरपालिका–७ दानीपिपलस्थित सबस्टेसनको काम अझै अगाडि बढ्न सकेको छैन । ४०० केभी प्रसारण लाइनका लागि भन्दै दानीपिपलमा सबस्टेसनका लागि जग्गा अधिग्रहण गरिएको थियो । जग्गा धनीलाई मुआब्जा दिएर चारैतिर घेराबार गरी बीचमा सबैतिर माटो मिलाएर उक्त ठाउँ अहिले खाली गरिएको छ । जग्गा अधिग्रहणमात्र हुने तर […]