एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ ।...

सम्बन्धित सामग्री

मर्स्याङ्दी जलविद्युतका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेका जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरिएको छ । मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिका जग्गा स्थायी रूपले प्राप्त गर्न मुआब्जा निर्धारण गरिएको हो । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा साउन २६ गते बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ जना […]

८ वर्षमा पनि टुंगिएन सिर्सिया बन्दरगाहको जग्गा अधिग्रहण

१४ चैत, वीरगञ्ज । सरकारले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी)का लागि वीरगञ्ज-२५ सिर्सिया खल्वाटोलाका गोवालाल सहनी मलाहको ४२.३३ वर्गमिटर जग्गा अधिग्रहण गर्दैछ । कित्ता नं ६७ को उक्त जग्गाको मुआब्जाको लागि उनले २१ पुस ०७९ मा नै आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् । मुआब्जा निर्धारण समितिले तोकेको दर अनुसार […]

भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग

झापा – दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिघा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् । भद्रपुर नगरपालिका–५ का १०६ कित्तामा बसोबास गर्दै आएका ३० परिवारको नौ बिघा जग्गा भद्रपुर भन्सार कार्यालयका लागि विसं २०७६ वैशाख १७ गते सरकारले अधिग्रहण गर्ने निर्णय गरेको थियो । अधिग्रहणमा […]

भन्सारले अधिग्रहण गरेको जग्गाको मुआब्जा माग्दै सर्वदलीय आन्दोलन

दुई वर्षअघि भन्सार कार्यालयका लागि अधिग्रहण गरिएको सर्वसाधारणको नौ बिगाहा निजी जग्गाको मुआब्जा सरकारले नदिएको भन्दै भद्रपुरका राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।भद्रपुर नगरपालिका वडा नं. ५ का १०६ कित्तामा बसोबास गर्दै आएका ३० परिवारको नौ बिगाहा जग्गा भद्रपुर भन्सार कार्यालयका लागि २०७६ वैशाख १७ गते सरकारले अधिग्रहण गर्ने निर्णय गरेको थियो । अधिग्रहणमा परेको जग्गाको मुआब्जा माग गर्दा सरकारले अहिलेसम्म नदिएको हुँदा सर्वदलीय समिति गठन गरेर पीडितको न्यायका लागि आन्दोलनमा उत्रिनु परेको वडाध्यक्ष बन्

रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।...

भद्रपुर भन्सारले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेपछि जग्गाधनी संघर्षमा उत्रिए

झापा : भद्रपुर भन्सार कार्यालयले जग्गा अधिग्रहणमा ढिलासुस्ती गरेको भन्दै जग्गाधनीहरू संघर्षमा उत्रिएका छन्।जग्गा धनीहरूले मंगलवार भन्सार कार्यालय घेराउ गर्दै मुख्य गेटमा तालाबन्दीसमेत गरेका छन्। भन्सार कार्यालयमा तालाबन्दी गरेपछि सुरक्षाकर्मीले १० मिनेटमै सो ताला खोलेको थियो। भन्सार कार्यालयका प्रमुख प्रमोद पौडेलले चाँडै मुआब्जा वितरण गरी जग्गा अधिग्रहण गर्ने आश्वासन दिएपछि उनीहरू फर्किएका थिए।सरकारले जग्गा अधिग्रहण गरी समयमा मुआब्जा नदिँदा मारमा परेको पीडित जग्गा धनीहरूको भनाई छ।  ‘भ

रेलवेले अधिग्रहण गरेको जग्गाको मुआब्जा बढाउन गृहमन्त्रीसँग माग

महोत्तरीका किसान र जनप्रतिनिधिले रेलवेले अधिग्रहण गरेको जग्गाको मुआब्जा रकम पुनरावलोकन गर्न माग गरेका छन् । आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेटेर जनप्रतिनिधि र पीडितलाई थाहै नदिई मुआब्जा तोकिएको भन्दै पुनरावलोकन गर्न माग गरेका हुन् । महोत्तरीको बर्दिबासका स्थानिय र प्रतिनिधीहरुसँग गृहमन्त्री बालकृष्ण खाणले बर्दिबासका रेलवेको जग्गा पीडितलाई दिइएको मुआब्जा समय सापेक्ष नभएको भए पुनरावलोकन गर्न पहल गर्ने बताएका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, पूर्वमन्त्री गिरिराजमणि पो

बर्दिवासमा रेल्वेको जग्गा मुआब्जा विवाद टुंगियो

जनकपुरधाम : रेल्वेका लागि महोत्तरीको बर्दिवासमा अधिग्रहण गरेको जग्गाको मुआब्जा विवाद टुंगिने भएको छ।रेल विभागले ७ वर्षदेखि बर्दिवासमा रोक्का गरेको जग्गाको मुआब्जा विवाद टुंगिन लागेको हो। जयनगर–बर्दिवास रेल्वे र पूर्व–पश्चिम रेलमार्ग दुवैको साझा स्टेशन रहने बर्दिवासको जग्गा मुआब्जा विवाद टुंग्याइएको मुआब्जा निर्धारण समितिले जनाएको छ।महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तीर्थराज भट्टराईले बर्दिवास नगरपालिकाको पूर्वमा रातुखोलादेखि पश्चिममा भप्सीखोलासम्म करिब ६९ बिघा ज

सात करोड ५० लाख मुआब्जा वितरण

तामाकोसी–बाह्रबिसे ४ सय केभी प्रसारण लाइनको टावरले ओगट्ने जग्गाको सात करोड ५० लाख मुआब्जा वितरण भएको छ । आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्यांनका आधारमा आयोजनाले मुआब्जा वितरण गरेको हो ।आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ […]

गुठीको जग्गामा मोहीलाई ५० प्रतिशत मुआब्जा दिन निर्देशन

११ माघ, काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गुठी अधिनस्थ जग्गा अधिग्रहण गर्दा सम्बन्धित मोहीलाई ५० प्रतिशत मुआब्जा दिन सरकारलाई निर्देशन दिएको छ । गुठीसम्बन्धी ऐन र भूमिसम्बन्धी ऐनले गुठी अधिनस्थ जग्गा अधिग्रहण गर्दा मोही र गुठी संस्थानलाई मुआब्जा आधा/आधा सुनिश्चित गरेको छ । तर, गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ मा […]