वीरगंजः वन तथा वातावरणमन्त्री प्रदीप यादवले मुआब्जा पाइसकेको जग्गाको बस्ती खाली गरिए मात्र निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने अनुमति दिने बताएका छन्। सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा निर्मित सशस्त्र वन रक्षक ब्यारेक भवनको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन्।
‘मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता…