सप्तरी २ काे मतगणना विवाद : स्थगित गर्न जसपाको चेतावनी

जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ को मतगणना विवादमा परेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चुनाव जित्ने भएपछि जसपाका कार्यकर्ता विवाद खडा गरेका हुन् । अध्यक्ष उपेन्द्र यादव चुनाव हार्ने निश्चित भएपछि जसपाका एक कार्यकर्ताले मतपेटिकाको सिल भेरिफिकेसन गर्नुपर्ने माग राख्दै मतगणना स्थगित गर्न माग गरेका हुन् । ति कार्यकर्ताले निर्वाचन अधिकृतलाई […]

सम्बन्धित सामग्री

सप्तरी २ मा मतगणना पुन: सुरु

सप्तरी–२ मा हिजो रोकिएको मतगणना पुनः सुरु भएको छ । मतपेटिकामा लगाइएको सिलको नम्बर नमिलेपछि जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले हिजो मध्यरातिदेखि मतगणना स्थगित गराएका थिए । मतपेटिकामा लगाइएको सीलको नम्बरमाथि छानविन गरेको थियो । छानविनमा निर्वाचन कार्यालयको प्रतिनिधि र दलका प्रतिनिधिले टिपोट गरेको नम्बर फरक फरक रहेको कारण त्यस्तो देखिएको थियो । सीलमा लगाइएको नम्बर निर्वाचन कार्यालयको प्रतिनिधिले सही टिपेका थिए तर दलका नेताहरुले नै मिस्टेक टिपेका थिए

निर्वाचन स्थगित भएका १९ केन्द्रका पुनः मतदान मिति तोकियो

काठमाडौं : निर्वाचन आयोगले शुक्रबार स्थगित भएका ६ जिल्लाका १० मतदान स्थलको पुनः निर्वाचनको मिति तोकेको छ। आयोगले धनकुटा, सप्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, कालिकोट र बझाङको १० मतदान स्थलका १९ मतदान केन्द्र पुनः मतदानको मिति तोकेको हो।आयोगका अनुसार जेठ १ गते भोलि सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित जनता मावि, कालिकोटको रास्कोट गाउँपालिकास्थित रमालमस्टो मावि र पचाल झरना गाउँपालिकास्थित जनता मावि खार्दुपमा मतदान हुनेछ। बझाङको  जयपृथ्वी नगरपालिकास्थित सुनिपीपल चौर माविमा पनि भोलि मतदान हुने

सप्तरीमा स्थगित भएको मतदान जेठ २ गते हुने

सप्तरी- सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो । जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाउने क्रममा झडप भएपछि मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड […]

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी : सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ। मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिका समेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार नि

सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित गरेर अर्को मिति तोक्ने तयारी

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको हरिरवा जनता मावि मतदान स्थलमा आजको मतदान स्थगित गर्ने तयारी भएको छ ।  हरिरवा जनता माविमा मतदान अधिकृतमाथि कुटपिट हुनुका साथै मतपेटिका तोडफोड भएपछि आजका लागि स्थगित गर्ने तयारी भएको छ । सप्तरीका जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले मतपेटिका तोडफोड र कागजात च्यातिएकाले आज फेरि मतदान सुरु गर्ने सम्भावना नरहेको जानकारी दिनुभयो । अहिले सर्वदलीय छलफल भइरहेको र अर्को मिति तोक्ने विषयमा छलफल भइरहेको जोशीले बताउनुभयो । हरिरवा मावि मतदान स्थलमा ...

सप्तरी कांग्रेस सभापतिमा कोइराला पक्षका साह विजयी !

सप्तरी – नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी हुनुभएकाे छ । गएकाे मङ्गलवार भएकाे चुनावकाे आज बिहीवार भएकाे मतगणनामा साह एक सय १६ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएकाे हाे । साहले एक हजार एक सय ८६ मत पाउँदा उहाँका प्रतिस्पर्धी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गर्नुभएकाे छ । सभापतिमा निर्वाचित साह डा. शेखर कोइराला पक्षका तथा पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुनुहुन्छ । यसअघि शनिवार हुने भनिएकाे चुनाव विवादपछि स्थगित भएर गएकाे मङ्गलवार सम्पन्न भएको थियो ।

स्थगित सप्तरी कांग्रेसको निर्वाचन मंगलबार हुने

२२ फागुन, सप्तरी । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ । दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ । यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराजस्थित पब्लिक बिन्देश्वरी […]

विवादपछि सप्तरीमा कांग्रेसको निर्वाचन स्थगित

२१ फागुन, सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएकाे थियो । संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको […]

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्

काँग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

नेपाली काँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएपनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ ।  प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अधिवेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए । सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र न