काँग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित

नेपाली काँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएपनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ ।  प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अधिवेशन स्थगित गरेको निर्वाचन समिति सदस्य अरुण यादवले बताए । सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र न

सम्बन्धित सामग्री

काँग्रेस प्रदेश २ अधिवेशन :  सकियो मतदान, आजै मतगणना सुरु हुने

नेपाली काँग्रेस प्रदेश २ अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भएको छ । बिहान ९ बजेर ४० मिनेटमा सुरु भएको मतदानमा साँझ ८ बजेसम्म १९३८ मध्ये १८८१ मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।निर्वाचन समितिका अनुसार धनुषा र महोत्तरीको बुथमा ४६६, सिरहा र सप्तरीको बुथमा ४६५, सर्लाही र रौतहटको बुथमा ४८२ एवम् बारा र पर्साको बुथमा ४६८ मत खसेको छ ।राति ११ बजेदेखि पदाधिकारीको मतगणना सुरु हुने निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए ।

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान सकियो, केहीबेरमा मतगणना गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सकिएको छ। राति ८:०५ वजे मतदान सकिएको हो। जनकपुरको रामचोकस्थित गोपाल धर्मशालामा भएको मतदानमा १८८१ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणना एक/डेढ घण्टा पछि शुरु गर्ने तयारी रहेको निर्वाचन समितिले बताएको छ। बुधवार नै निर्वाचन…

कांग्रेस प्रदेश २ अधिवेशन : चार बजेसम्म ९७७ मत खस्यो

नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन जनकपुरमा जारी छ । बिहान साढे नौ बजेदेखि सुरु भएको मतदानमा चार बजेसम्म नौ सय ७७  मत खसेको निर्वाचन अधिकृत विनयकुमार सिंहले जानकारी दिए ।...

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ काे प्रथम अधिवेशनअन्तर्गत जनकपुरधाममा मतदान भइरहेकाे छ । ६७ पदका लागि बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान ९ः३० बजेदेखि सुरु भएको हाे । प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन् । मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । ७२ पदका लागि […] The post कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस प्रदेश २ अधिवेशन : मंगलबार मनोनयन दर्ता, बुधबार निर्वाचन

नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्तासहितका कार्यक्रम छ । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन हुन नसकेको प्रदेश २ मा मंगलबारबाट हुने तालिका छ । सर्लाहीमा प्रदेश क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश २ मा प्रदेश क्षेत्र अधिवेशन भएको थिएन । महाधिवेशनले शेरबहादुर देउवालाई सभापतिमा दोहो¥याउँदै पदाधिकारीसहित केन्द्रीय कार्यसमिति सदस्यमा युवाको बाक्लो उपस्थिति गराइसक्दा प्रदेश २ मा अधिवेशनको तयारी गरिएको हो ।कांँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ६ र

तोकियो काँग्रेस प्रदेश २ को अधिवेशन मिति

काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ अधिवेशन पुसको ६ र ७ गते हुने भएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेका अनुसार शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशनको मिति टुंगो लागाएको हो। नामावली प्रकाशन हुन नसक्दा प्रदेश २ को अधिवेशन स्थगित भएको थियो। प्रदेश २ का केही जिल्लामा क्रियाशील सदस्यता विवादका कारण […]

काँग्रेसको प्रदेश २ अधिवेशन पुस ६ र ७ गते

राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो ।काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेश

कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाण्डाै – नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभएको हो । उहाँले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पार्नुभयो । संयोजक रिजालले भन्नुभयो, ‘प्रदेशको ...

काँग्रेसको प्रदेश २ अधिवेशन महाधिवेशनपश्चात हुने गरी स्थगित

नेपाली कांग्रेसको प्रदेश २  अधिवेशन महाधिवेशनपश्चात हुने गरी स्थगित भएको छ ।  प्रदेश अधिवेशनको उद्घाटन भएको ५ दिन पछि प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रिय सदस्य रमेश रिजालले सोमवार विहान...