२१ फागुन, सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएकाे थियो । संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको […]