इस्लिङटन कलेजबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह गरेको छ । समारोहमा स्तातक तह उत्तीर्ण ७८२ जना विद्यार्थी दीक्षित भएका छन् । यस्तै स्नातकोत्तर तहअन्तर्गत एमएस्स आईटी र एप्लाइड सेक्युरिटी विषय उत्तीर्ण ७२ जना विद्यार्थी दीक्षित भए । यस वर्ष लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयको छात्रवृत्ति सन्देश तिम्सिना र आशिष आचार्यलाई प्रदान गरियो । यस्तै आईएनजी छात्रवृत्तिका लागि […]

सम्बन्धित सामग्री

काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए । दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले […]

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित  भएका छन् । मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १६९९ विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।    प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवा, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा विश्वविद्यालयको दीक्

केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित

धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी द

इस्लिङ्टन कलेजका ९२९ जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको कमलपोखरी स्थित इस्लिङटन कलेजले स्नातक तह उत्तीर्ण गरेका ९२९ जना विद्यार्थीलाई दीक्षित गरेको छ । कलेका अनुसार स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी र एप्लाईड सेक्युरिटी उत्तीर्ण गरेका ७२, बिजनेसका  ९४ र आईटीका ८३५ जना विद्यार्थी गरी कुल ९२९ विद्यार्थी दीक्षित भएका छन् । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट […]

इस्लिङ्टन कलेजका १००१ जना विद्यार्थी दीक्षित

कमलपोखरीस्थित इस्लिङ्टन कलेनका १००१ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक र स्नातकोत्तर तहका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी एण्ड एप्लाईड सेक्युरिटी विषय अध्ययन गरेका ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।त्यस्तै विजनेश विषयमा स्नातक तह उत्तीर्ण गर्ने ९४ जना र आईटी तह उत्तीर्ण गर्ने ८३५ जना गरी स्नातह तहका ९२९ जना विद्यार्थी दीक्षित भएका छन् ।  कलेजले शनिवार र आईतबार गरेर दुई दिन दिक्षान्त समारोहको आयो

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]

९ देशका १५७ जनासहित केयूका १७ सयभन्दा बढी विद्यार्थी दीक्षित

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोहबाट विभिन्न संकायमा अध्ययन गरेका १ हजार ७ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। काभ्रेको धुलिखेलमा शुक्रबार पिएचडी तथा एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका १ हजार ७ सय १२ जना विद्यार्थीलाई विश्वविद्यालयले दीक्षित गरेको हो।दीक्षान्त समारोहमा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिलका ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका छन्।विश्वविद्या

काठमाडौँ विश्वविद्यालयका एक हजार ७१२ विद्यार्थी दीक्षित हुँदै

बनेपा, जेठ १४ । काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ […]

काठमाडौँ विश्वविद्यालयका एकहजार ७१२ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७१२ जना दीक्षित हुने भएका छन् ।  आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र मह