काठमाडौं मोडेल कलेजका १०० जना विद्यार्थी दीक्षित

काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए । दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले […]