९ देशका १५७ जनासहित केयूका १७ सयभन्दा बढी विद्यार्थी दीक्षित

काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोहबाट विभिन्न संकायमा अध्ययन गरेका १ हजार ७ सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। काभ्रेको धुलिखेलमा शुक्रबार पिएचडी तथा एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका १ हजार ७ सय १२ जना विद्यार्थीलाई विश्वविद्यालयले दीक्षित गरेको हो।दीक्षान्त समारोहमा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिलका ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका छन्।विश्वविद्या