इस्लिङ्टन कलेजका १००१ जना विद्यार्थी दीक्षित

कमलपोखरीस्थित इस्लिङ्टन कलेनका १००१ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातक र स्नातकोत्तर तहका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा स्नातकोत्तर तह अन्तर्गत एमएस्सी आईटी एण्ड एप्लाईड सेक्युरिटी विषय अध्ययन गरेका ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।त्यस्तै विजनेश विषयमा स्नातक तह उत्तीर्ण गर्ने ९४ जना र आईटी तह उत्तीर्ण गर्ने ८३५ जना गरी स्नातह तहका ९२९ जना विद्यार्थी दीक्षित भएका छन् ।  कलेजले शनिवार र आईतबार गरेर दुई दिन दिक्षान्त समारोहको आयो