काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित  भएका छन् । मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १६९९ विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।    प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवा, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा विश्वविद्यालयको दीक्

सम्बन्धित सामग्री

के यूका एक हजार आठ सय विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलान्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (के यू) को २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार आठ सय विद्यार्थी दीक्षित हुने भएका छन् । बुधवार हुने २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका एक हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।

केयुका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक …

केयूबाट १ हजार ६९६ विद्यार्थी दीक्षित

धुलिखेल : काठमाडौँ विश्वविद्यालय (केयू)को २८ औँ दीक्षान्त समारोहमा बिहीवार १ हजार ६९६ विद्यार्थी दीक्षित भएका छन्।दीक्षित हुनेहरूलाई प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवा, प्रमुख आतिथि वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल, डिन लगायतले प्रमाणपत्र वितरण गरेका थिए।केयूका उपकुलपति प्रा.डा. भोला थापाले दीक्षान्तमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६०६ जना विद्यार्थी द

काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्तमा १६ सय विद्यार्थी दीक्षित हुँदै

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा एक हजार छ सय भन्दा बढी विद्यार्थी दीक्षित हुने भएका छन्।

केयू चिकित्सा विज्ञानका १,१९१ विद्यार्थी दीक्षित

धुलिखेल – काठमाडौँ विश्वविद्यालय (केयू)को २३ औं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी दीक्षित...