ओली विरोधी मोर्चा कति समय टिक्ला? यस्ता छन् प्रचण्डले देखेका तीन आधार

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको विपक्षी ५ दलको गठबन्धनको आयुको चर्चा हुन थालेको छ। गठबन्धन बनेका कारण हाल ओली भर्सेस् पाँच पूर्व प्रधानमन्त्रीको अवस्था छ। पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी, नेपालका डा. बाबुराम भट्टराई एकातिर छन् भने ओली एक्लै…

सम्बन्धित सामग्री

स्थानीय तहमा बजेट तर्जुमाका आधार

बजेट निर्माण गर्दा कार्यान्वयनको क्रममा आउने समस्या र समाधानका उपायहरूको बारेमा रौंचिरा विश्लेषण गरिनु दूरदर्शिता ठहर्छ । बजेट समयबद्ध, मितव्ययी, दक्षतापूर्ण, औचित्यपूर्ण, प्रभावकारी र नतिजामूलक ढंगले कार्यान्वयन हुने खालको हुनुपर्छ । भनिन्छ, वास्तविक समस्याको पहिचान नै आधा समाधान हो । गत आर्थिक वर्षहरूका नीति तथा कार्यक्रम के–कति कार्यान्वयन भए, बजेटले नीति तथा कार्यक्रमलाई कत्तिको सम्बोधन […]

श्रीलंकाको भूराजनीतिक तनाव र बाह्य ऋण

विभिन्न समयमा सार्वजनिक गरिएको विवरणअनुसार श्रीलंकाको बाहिरी ऋण कति छ भन्ने ठोस आधार कहिल्यै भएन । यद्यपि, श्रीलंकाको बाह्य ऋण ५० अर्ब अमेरिकी डलर छ भनिएको छ । अहिले पनि दाताहरूसँग २.९...

एमालेले चुनावमा कति सिट प्रतिनिधि सभा सदस्य जित्ला

काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् । एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने […]

खोइ त तीन तहका सरकारका सम्बन्धको समन्वयको आधार र यथार्थ विश्लेषण गरिएको ?

तीन तहका सरकारको सम्बन्ध कसरी कसिलो हुने जसले गर्दा जनताका आवश्यकता समन्वयका आधारमा पूरा हुन्छन् ? तीन तहमा प्रस्तुत हुने नीति तथा कार्यक्रम र त्यसका आधारमा प्रस्तुत हुने बजेटमा कति समानता र कति आत्मीयता छ ? कति समन्वय छ ? कति भुइँ मानिसहरुका आवश्यकता पूरा गर्न लक्षित छन् र कति ती लक्ष्य बेलामा पूरा भए […]

देउवाले कसरी मिलाए वरियता ? (कस्को कति नामावलीसहित)

काठमाडौं, १६ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३५ केन्द्रीय सदस्यको वरियता मिलाउँदा विगतको पद र पार्टी राजनीतिमा लगाएको समयलाई आधार बनाएको देखिन्छ । उनले केन्द्रीय सदस्यमा निर्वाचित पूर्व पदाधिकारीलाई माथिल्लो स्थानमा राखेका छन् । देउवाले सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको वरियता मिलाउँदा वरिष्ठता र विगतको पदलाई पनि आधार बनाएको देखिन्छ । उपसभापतिमा पूर्णबहादुर […]

म्युजिक भिडियोको अंकगणित : युट्युबमा करोड भ्युज पुग्दा कति कमाइ ?

२९ कात्तिक, काठमाडौं । एक समय थियो, गीत कति हिट र त्यसबाट कति आम्दानी भयो भनेर क्यासेट बिक्रीलाई आधार बनाइन्थ्यो । म्युजिक कम्पनीले क्यासेट बिक्री गरेको आधारमा गायक/सर्जकले रोयल्टी पाउँथे । अहिले जमाना फेरिएको छ । गीत हिटको मापन र आम्दानीको मुख्य स्रोत युट्युब बनेको छ । धेरै कलाकारहरुले युट्युब च्यानल खोलेर आफ्ना गीत आफ्नै […]

जलवायु परिवर्तन र विश्व राजनीति

नेपालमा हामीले सधैँ चुनावमा उम्मेदवार छान्दा कति वर्ष जेल बसेको, कति क्रान्तिकारी, कसले कति वर्ष दुःख झेलेको भन्नेलाई आधार बनाइरह्यौँ। गरिबी, अशिक्षा र असमानता भएको हाम्रो समाजमा वातावरण, पर्यावरण मात्र भाषण गर्ने सानो सन्दर्भ मात्रै मानियो विगतमा।...

देउवा कति दिन प्रधानमन्त्री ?

काठमाडौं, २९ असार । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा बहुमत दाबी सिद्ध गरेको आधारमा उनी प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । संविधान अनुसार यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । अदालतको आदेशको पाठलाई आधार मान्दा देउवालाई […]

नीति तर्जुमा कति ढिलो वा छिटो हुनुपर्छ ?

नीतिमार्फत नै राज्य क्रियाशील हुन्छ । संवैधानिक निर्दिष्टता र राज्यका अभिष्टहरू पूरा गर्ने आधार पनि नीति नै हो । राजनीतिक समाजले सर्वसाधारणका आवश्यकता र समस्यालाई सम्बोधनका लागि गरेका वाचा राज्यइच्छाका रूपमा नीतिमा देखिन्छन् । नीति कार्यसूचीको तय र नीति निर्णयमा राजनीति र प्रक्रिया सम्पादन, विश्लेषण तथा कार्यान्वयनमा प्राविधिक पक्षको भूमिका अहम् रहन्छ । त्यसैले राष्ट्रिय नीति राजनीति र प्रशासनको संयोजित भूमिकाको परिणाम हो ।  नीति तर्जुमाका लागि कति समय विनियोजन गर्ने, कति समयसीमाभित्र नीतिले सम्पूर्ण स्वरूप धारण गरिसक्नु...