काठमाडौं, १६ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३५ केन्द्रीय सदस्यको वरियता मिलाउँदा विगतको पद र पार्टी राजनीतिमा लगाएको समयलाई आधार बनाएको देखिन्छ । उनले केन्द्रीय सदस्यमा निर्वाचित पूर्व पदाधिकारीलाई माथिल्लो स्थानमा राखेका छन् । देउवाले सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीको वरियता मिलाउँदा वरिष्ठता र विगतको पदलाई पनि आधार बनाएको देखिन्छ । उपसभापतिमा पूर्णबहादुर […]