तीन तहका सरकारको सम्बन्ध कसरी कसिलो हुने जसले गर्दा जनताका आवश्यकता समन्वयका आधारमा पूरा हुन्छन् ? तीन तहमा प्रस्तुत हुने नीति तथा कार्यक्रम र त्यसका आधारमा प्रस्तुत हुने बजेटमा कति समानता र कति आत्मीयता छ ? कति समन्वय छ ? कति भुइँ मानिसहरुका आवश्यकता पूरा गर्न लक्षित छन् र कति ती लक्ष्य बेलामा पूरा भए […]