जलवायु परिवर्तन र विश्व राजनीति

नेपालमा हामीले सधैँ चुनावमा उम्मेदवार छान्दा कति वर्ष जेल बसेको, कति क्रान्तिकारी, कसले कति वर्ष दुःख झेलेको भन्नेलाई आधार बनाइरह्यौँ। गरिबी, अशिक्षा र असमानता भएको हाम्रो समाजमा वातावरण, पर्यावरण मात्र भाषण गर्ने सानो सन्दर्भ मात्रै मानियो विगतमा।...

सम्बन्धित सामग्री

‘जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो प्रदूषण चुनौती बनेको बताएका छन् । विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धतालाई […]

जलवायु परिवर्तन : के हवाइयात्रा बन्द गर्ने बेला आएको हो ?

१३ जेठ, काठमाडौं । केही दशकयता जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी मुद्दा बनिरहनुका साथै सर्वाधिक चासो र चिन्ताको विषय समेत बनेको छ । जलवायु परिवर्तन, विश्व उष्णिकरण तथा यसले निम्त्याएको चुनौती र क्षतिको विषयमा चर्चा भैरहन्छ । कार्बन उत्सर्जन बढिरहेको कारणले गर्दा विश्वको तापमान तीव्र गतिमा बढिरहेको छ । वैज्ञानिकहरुका अनुसार विश्वमा छैटौँ महाविनाश यहीँ हानिकारक […]

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ। गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२७) मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट […]

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता

जलवायु परिवर्तन मुद्दामा यस अघिसम्म घुमाउरो पारामा मोटा प्रतिबद्धता जनाउने दलहरूले यस पालि भने यो विषयलाई निकै भाउ दिएका छन् । वातावरणसँग जोडेरै भए पनि एमाले र कांग्रेससहित प्रमुख दलहरूले केही स्पष्ट लक्ष्य निर्धारण गरेका छन् ।

विश्व बैंकका लागि नयाँ अवसर

विद्यमान नीतिगत संकटले विश्व आर्थिक मन्दीतर्फ उन्मुख छ। खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको बढोत्तरी, महामारी तथा जलवायु परिवर्तन यसका लागि प्रमुख कारण देखिएका छन्।...

जलवायु परिवर्तन तथा विकास प्रतिवेदन सार्वजनिक

विश्व बैंकले नेपालका लागि जलवायु परिवर्तन तथा विकास प्रतिवेदन (सिसिडिआर) बिहीबार सार्वजनिक गरेको छ।...

जलवायु विपदको द्रूत मार्गमा विश्व : संयुक्त राष्ट्रसंघ महासचिव

काठमाडौँ – विश्व अहिले जलवायु विपदको द्रूत मार्गमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्था (आइपिसिसी) को तेस्रो कार्यगत समूहले तयार पारेको जलवायु परिवर्तन न्यूनकरण सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नका लागि सोमबार भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले गरिने निर्णयले भविष्य कस्तो हुने भन्ने निर्धारण गर्न सक्ने […]

जलवायु परिवर्तन र जनसंख्या वृद्धिले पानीको संकट बढायो : अध्ययन प्रतिवेदन

मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण विश्वमा पानीको संकट तीव्र गतिमा बढ्दै गएको पछिल्लो एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघीय विश्व मौसम संगठन र उसका साझेदारहरुले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर एक महिना पर्याप्त मात्रामा पानीको पहुँच नहुनेको संख्या तीन अर्ब ६० करोड थियो। अहिलेकै अवस्था कायम रहेमा यो […]

के हो जलवायु परिवर्तन सम्बन्धी कोप-२६ सम्मेलन ? के-के छन् नेपालका एजेण्डा ?

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन कोप-२६ ले सबैको ध्यान खिचेको छ । स्कटल्याण्डमा हुने सो सम्मेलनको अध्यक्षता बेलायतले गर्दैछ । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र संचारकर्मीसहित २५ हजार भन्दा बढी सहभागी हुँदैछन् । कोप-२६ मा नेपालले उठाउनुपर्ने विषयका सम्बन्धमा विभिन्न तहमा […]