देउवा कति दिन प्रधानमन्त्री ?

काठमाडौं, २९ असार । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदालतको आदेशले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा बहुमत दाबी सिद्ध गरेको आधारमा उनी प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । संविधान अनुसार यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । अदालतको आदेशको पाठलाई आधार मान्दा देउवालाई […]