सभामुखका वकीललाई इजलाशबाट प्रश्नको वर्षा: अदालतले प्रधानमन्त्री घोषणा गर्न मिल्छ ?

१४६ जना अदालसमक्ष आए अब यसैलाई आधार मानेर उपधारा ५ को ब्याख्या गर भन्नु कति संवैधानिक हुन्छ ? यो अदालतले यसो गर्न मिल्छ र ? उपधारा ५ को संवैधानिक ब्याख्या यसरी हुन्छ त ? अदालतले यसो गर्न मिल्छ त ?

सम्बन्धित सामग्री

प्रधानमन्त्री कपका लागि कर्णालीको टिम घोषणा

२ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताका लागि कर्णाली प्रदेशले किरणकुमारी कुँवरको कप्तानीमा टिम घोषणा गरेको छ । कर्णालीले सोमबार प्रधानमन्त्री कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको हो । यस संस्करणको महिला प्रधानमन्त्री कप पुस ५ देखि १७ गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र १ विभागीय […]

प्रधानमन्त्री कपका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ । पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो । लुम्बिनीको टिम : कृतिका मरासिनी(कप्तान), आश्मा पुलामी मगर, सुस्मिता भुषाल, श्रुति बुढाथोकी(विकेटकिपर), एन्जी पाठक, कृति अधिकारी, […]

थाइल्यान्डका प्रधानमन्त्री प्रयुथद्वारा राजनीतिबाट सन्यासको घोषणा

बैंकक– थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान–ओ–चाले पुनः निर्वाचनमा भाग नलिने र राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनको पार्टीले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सो जानकारी दिएका हुन् । थाइल्याण्डको संसदले मे महिनामा भएको चुनाव पछि नयाँ प्रधानमन्त्री चयन गर्ने प्रकियामा जानु दुई दिन अघि यो घोषणा आएको हो। धेरै थाई नागरिकहरूले सरकारलाई […]

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद […]

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप […]

प्रधानमन्त्री कपका लागि मधेस प्रदेश टिमको घोषणा

जनकपुरधाम – प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टिमको घोषणा भएको छ । हरिशंकर साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको छ। मधेस प्रदेश टिममा कप्तान साह सँगै विवेक यादव, सन्तोष कार्की, अनिल कुमार साह (विकेटकिपर), रतन रौनक, डब्लु मल्लिक, इमरान शेख, रोशन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मो. आदिल आलम, विशाल सुशिङ्ग र […]

विपिनको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवयीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीले अलराउन्डर विपिन खत्रीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा खेलाडी अर्जुन कुमाल देखि अनुभवी ब्याटर विधान श्रेष्ठ सम्मका खेलाडी छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म […]

प्रधानमन्त्री र सभामुखबिना सीपीसीको केन्द्रीय कमिटी घोषणा

काठमाडौंः चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले प्रधानमन्त्री र सभामुख बिनाको केन्द्रीय कमिटी घोषणा गरेको छ। प्रधानमन्त्री ली खछ्याङ तथा पिपल्स कंग्रेसका स्टान्डिङ कमिटी अध्यक्ष ली चान्सु बिनाको २०५ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको हो। उमेर हदका कारण अवकाश दिइएको हो। प्रधानमन्त्री खछ्याङ, पिपल्स कंग्रेसका अध्यक्ष चान्सु, पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका…

प्रधानमन्त्री कप खेल्ने आर्मीको टोली घोषणा

काठमाडौ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले सोमबारबाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । विनोद भण्डारीको कप्तानीमा घोषणा टोलीमा बागमती प्रदेशका अलराउन्डर सोनु तामाङ, लुम्बिनी प्रदेशका तुलबहादुर थापा र इन्द्रकमल मानन्धर छन् । तीव्र गतिका बलर करण केसी र विकेटकिपर राजु रिजालले आर्मी छाडेपछि टोलीमा परिवर्तन […]

बाढीपीडितका लागि छिटै प्याकेज घोषणा हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले […]