बुटवल । बुटवलमा बर्षाका कारण सडक कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको छ । मंगलबार बिहानैबाट परेको बर्षाका कारण सडकमा कालोपत्रेका लागि तयार गरिएको संरचना बगाएको हो । ढल र नालीको उचित निकास ननिकाल्दै सडकमा कालोपत्रे गर्न लागेपछि सडकमा बिछ्याइएको संरचना बगाएको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण वषौंदेखि अलपत्र परेको सडक प्रतिवद्धता पुरा गर्ने […]