विकास त भयाे तर प्रभावकारी याेजना नहुँदा वर्षैपिच्छे त्रास

महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ

सम्बन्धित सामग्री

विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा अर्थमन्त्रीको जोड

काठमाडौं, मंसिर १५। अर्थमन्त्री डा प्रकाशशरण महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । भारतीय राजदूतावास र अर्थ मन्त्रालयले बिहीबार संयुक्त रूपमा अर्थ मन्त्रालयमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा मन्त्री डा महतले नेपालको आर्थिक उन्नयनका परियोजनामा नेपाललाई निरन्तर सघाएकामा भारत सरकारप्रति आभार व्यक्त गरे। उनले सहुलियतपूर्ण ऋणका […]

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए । जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव […]

विकास निर्माणका कार्यमा अनुगमन र मूल्यांकन प्रभावकारी भएन : रमेश लेखक

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले विकास निर्माणका कार्यमा अनुमगन र मूल्यांकन प्रभावकारी नहुँदा तोकिएको समयमा योजना तयार नभएको बताएका छन् । एकातिर सडक पिच गर्दा जाँदा त्यसकै अर्को भागबाट भत्किन सुरु भइसक्ने विकास मोडेललाई सुधार गर्नुपर्ने संसदमा बताए । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक माथि विचार गरियोस् […]

दार्मामा उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

सल्यान : विपन्न समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित उपाध्यक्षसँग उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै  गएको छ।विपन्न समुदायका जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार जिल्लाको दार्मा गाउँपालिकामा सञ्चालन गरिएका सिप तालिमबाट ग्रामीण क्षेत्रका महिला तथा पुरुष लाभान्वित भएका छन्।महिला चुलोचौको र पुरुष घरमै अरू काममा सीमित भएका दार्माका समुदाय अहिले धमाधम सिप सिक्न व्यस्त छन्।दार्मा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरी वडा कार्यालयको सिफारिसमा सिलाइकटा

बालबालिकामा ९१ प्रतिशत प्रभावकारी देखियो फाइजरको खोप

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा प्रभावकारी पाइएको छ।

मोडर्नाले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी

काठमाण्डाै – अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोरकिशोरीमा शतप्रतिशत प्रभावकारी देखिएको छ । यो खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीमा प्रभावकारी देखिएको हो । कम्पनीका अनुसार झण्डै चार हजार जनामा गरिएको परीक्षणमा खोप प्रभावकारी देखिएको छ । खोपको एक मात्रा मात्रै लगाएकाहरुमा भने प्रभावकारीता ९३ प्रतिशत मात्रै देखिएको छ । योसँगै अमेरिकाले यो उमेर समूहमा खोप प्रयोगको अनुमतिका लागि अमेरिकी औषधि नियामक निकाय खाद्य तथा औषधि प्रशासन एफडीए समक्ष निवेदन दिने भए...

कोरोनाविरुद्ध विकास भएका कुन भ्याक्सिन कति प्रभावकारी (सुचीसहित)

काठमाडौं, २ जेठ । कोरोना भाइरसको फरक प्रकार सक्रिय हुनथालेपछि विश्वको ध्यान भ्याक्सिन, औषधी र अक्सिजनतर्फ खिचिएको छ । नयाँ प्रकारका कोरोना भाइरसलाई विकास भइसकेको खोपले काम गर्ने हो या होइन चासो बनेको छ । भारतले विकास गरेको कोभ्याक्सिन पछिल्लो समय देखापरेका कोरोना भाइरसका प्रकारविरुद्ध पनि प्रभावकारी देखिएको रिसर्चले देखाएको छ । यो तथ्य जर्नलमा […]

भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’

काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो । हालै पैदा भएका कोरोनाविरुद्धका मुख्य प्रकारलाई निष्कृय पार्न कोभ्याक्सिन प्रभावकारी देखिएको मेडिकल जर्नल क्लिनिकल इन्फेक्टिअस डिजिजेजमा प्रकाशित अध्ययनको निष्कर्ष छ । भारत बायोटेककी निर्देशक सुचित्रा […]

विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाउन छलफल

प्रदेश नं २ मा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिई वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने लक्ष्य लिई विनाधितो ऋण प्रवाहलाई प्रभावकारी बनाइएको छ ।    प्रदेश नंं २ को सरकार, सीप विकास परियोजना, नेपाल एसबीआई बैंक र प्रभु विकास बैंकबीच भएको सम्झौताअनुरूप सो योजनालाई प्रभावकारी बनाइएको हो । सो योजनाअन्तर्गत सीप विकास परियोजनाको सहयोगमा वैदेशिक रोजगारमा जाने युवालाई विनाधितो सहुलियत दरमा ऋण प्रवाह गरिँदै आएको छ ।    परियोजनाले प्रभु विकास बैंकमार्फत रौतहट,