विकास निर्माणका कार्यमा अनुगमन र मूल्यांकन प्रभावकारी भएन : रमेश लेखक

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले विकास निर्माणका कार्यमा अनुमगन र मूल्यांकन प्रभावकारी नहुँदा तोकिएको समयमा योजना तयार नभएको बताएका छन् । एकातिर सडक पिच गर्दा जाँदा त्यसकै अर्को भागबाट भत्किन सुरु भइसक्ने विकास मोडेललाई सुधार गर्नुपर्ने संसदमा बताए । राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अनुगमन तथा मूल्यांकन विधेयक माथि विचार गरियोस् […]