बालबालिकामा ९१ प्रतिशत प्रभावकारी देखियो फाइजरको खोप

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकामा प्रभावकारी पाइएको छ।

सम्बन्धित सामग्री

एस्ट्राजेनेका र फाइजरको खोप 'मिक्स' गरेर लगाउँदा ६ गुणा बढी प्रभावकारी

एस्ट्राजेनेका र फाइजरको खोप 'मिक्स' गरेर लगाउँदा ६ गुणा बढी प्रभावकारी

डेल्टा भेरिएन्टविरुद्ध फाइजरको खोप कम प्रभावकारी रहेको इजरायली अधिकारीको चेतावनी

इजरायली अधिकारीहरूले फाइजर खोप कोरोना भाइरसको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी रहेको चेतावनी दिइरहेका छन् । पहिलोपटक भारतमा देखिएको डेल्टा भेरियन्टसँग अहिले अमेरिकामा पनि फैलिएको छ । अमेरिकामा अहिले भेटिएका कुल सङ्क्रमितमध्ये ३१ प्रतिशतमा डेल्टा भेरियन्टसँग देखिएको छ । ‘हामीलाई खोपले कतिसम्म काम गर्छ भन्ने ठ्याक्कै थाहा छैन, तर यसको प्रभावकारिता कम देखिएको छ,’ इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटले भने । यो खोपले इजरायलमा मानिसहरूलाई गम्भीर बिरामी हुनबाट जोगाइरहेको छ । इजर

एस्ट्राजेनेकापछि फाइजरको दोस्रो डोज लगाउँदा प्रभावकारी

काठमाडौं। कोरोना भाइरसविरुद्ध दुई फरक फरक खोप लगाउँदा प्रभावकारीता बढेको पाइएको छ ।सोमबार प्रकासित भएको अक्सफोर्डको एक अध्ययनका अनुसार एस्ट्राजेनेकाकाे खोप लगाएको चार हप्तापछि दोस्रो डोजका रुपमा फाइजरको खोप लगाउँदा प्रभावकारीता बढेको पाइएको हो ।

वेलायतमा फाइजरको खोप बालबालिकालाई लगाउन अनुमति

वेलायतको औषधि नियामक निकायले फाइजरको खोप १२ देखि १५ वर्ष उमेरका बालबालिका लगाउन अनुमति दिएको छ ।त्यहाँको औषधि तथा स्वास्थ्य सेवा नियामक एजेन्सी एमएचआरएले बालबालिकामा गरिएको क्लिनिकल ट्रायल सफल भएपछि यो खोपलाई प्रयोगको अनुमति दिएको जनाएको छ।यो खोपलाई यसअघि युरोपेली औषधि नियामक एजेन्सी ईएमए र अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले केही दिनअघि मात्रै बालबालिकामा प्रयोगको अनुमति दिएका थिए।वेलायतको एमएचआरएकी कार्यकारी प्रमुख डा.जुन राइनले बालबालिकामा होसियारीपूर्वक गरिएको क्लिनिकल ट्रायल प्रभावकारी भ

‘फाइजरको खोप भारतीय भेरियन्टविरुद्ध कम प्रभावकारी’

२१ जेठ, काठमाडौं । अमेरिकी कम्पनी फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप भारतमा देखिएको डेल्टा भेरियन्टविरुद्ध कम प्रभावकारी पाइएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनको नतिजामा फाइजरको खोपले मूल कोरोना …

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी : इजरायली स्वास्थ्य मन्त्रालय

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ । इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीव्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ । खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५।८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयको भनाई छ । साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ । इजरायलले बजारमूल्यभन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ । (रासस–एएफपी)

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी रहेको इजरायलको दावी

इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ ।

खोपको प्रभाव– अस्पताल भर्ना हुनेको संख्या घटेपछि इजरायलमा लकडाउन खुकुलो हुँदै

एजेन्सी । इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ । जन–जीवन...

फाइजर खोप म्युटेड भाइरसविरुद्ध पनि प्रभावकारी

फाइजरको खोप म्युटेड भाइरस (कोरोनाको नयाँ संस्करणसहित) विरुद्ध पनि प्रभावकारी रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । यद्यपि नयाँ भाइरसको सबै प्रकृतिबारे भएका अध्ययन रिपोर्ट भने सार्वजनिक गरिएको छैन ।  भाइरस म्युटेड...