रोटरी क्लबले निःशुल्क खुवायो एक लाख छाक खाना

रोटरी क्लबले कोरोना भाइरसको महामारी सुरु भएपछि एक लाख छाक निःशुल्क खाना खुवाएको छ

सम्बन्धित सामग्री

ब्यास नगरपालिकाको बेथिति : खाना, खाजा र विविध खर्चमा १ करोड ११ लाख खर्च

तनहुँ, जेठ २३ । तनहुँको सदरमुकाम रहेको ब्यास नगरपालिकामा चरम आर्थिक बेथिति रहेको पाइएको छ । व्यास नगरपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरीआर्थिक वर्ष २०७८/७९ मा मात्रै विविध र खाना खाजामा १ करोड ११ लाख ४ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले व्यासमा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको […]

तनहुँका पालिकाको खाना–खाजामा चार करोड

तनहुँका स्थानीय तहले एक वर्षको अवधिमा खाना तथा खाजामा चार करोडभन्दा बढी बजेट खर्च गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका १० स्थानीय तहले खाना, खाजा तथा अतिथि सत्कारमा चार करोड २३ लाख २४ हजार खर्च गरेका हुन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चार नगरपालिकाले दुई करोड ९६ लाख १० हजार र […]

छेडागाडको खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण

सुर्खेत : १८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेस गरेर चर्चामा आएका जाजरकोट छेडागाड नगरपालिकाका कर्मचारीहरू सोही खर्च लुकाउन पुनः अर्को फण्डा गरेका छन्।प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत गंगाबहादुर रोकायले मंगलबार विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना नास्ताको खर्च २४ लाख मात्र भएको दाबी गरेका छन्।रोकाय र लेखापाल खिमबहादुर शर्मा संयुक्त हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना, नास्तामा कुल २४ लाख ४१ हजार १ स

बुटवलको सडक खाना महोत्सवमा दुई करोडको कारोवार

रुपन्देही । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा आयोजना गरिएको तीन दिने सडक खाना महोत्सव सकिएको छ । बुटवलको कालिकापथमा आयोजना गरिएको चाैथो सडक खाना महोत्सवमा दुई लाख दर्शकले अवलोकन गरेका छन् भने दुई करोड

बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन

काठमाडौँ- लमजुङको बेसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च […]

बिरामी खाना खर्च भुक्तानी नहुँदा लमजुङ अस्पतालमा समस्या

सदरमुकाम बेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । करिब तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा सुरु भएको विरामीलाई निशुल्क खाना बापत चालू आर्थिक वर्षको करिव १५ लाख रुपैया पाउन बाँकी रहेको अस्पताल प्रशासनले जनाएको हो ।गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमार्फत पाउनुपर्ने विरामी खाना खर्च नपाउदा गत […]

कुकुर र बिरालोको खाना आयातमा करिब दुई गुणाले वृद्धि, करिब ११ करोडको खाना आयात

काठमाडौं।कुकुर र बिरालोको खाना आयतमा झण्डै दुइ गुणा वृद्धि भएको छ।गत आर्थिक वर्षमा १० करोड ८२ लाख ७२ हजार रुपैयाँको ६ लाख १ हजार ५१ केजी कुकुर र बिरालोको खाना नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ८६लाख ४६ हजार रुपैयाँको ३ लाख ८४ हजार ८११केजी कुकुर र बिरालोको खाना नेपालले आयात गरेको छ।