बिरामीलाई खुवाइने खाना खर्चको १५ लाख रुपैयाँ लमजुङ अस्पतालले पाएन

काठमाडौँ- लमजुङको बेसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी खाना खर्च […]

सम्बन्धित सामग्री

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ

लमजुङ – लमजुङ प्रहरीले भूकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ। सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो। भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको […]

बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या

लमजुङ– लमजुङको बेँसीसहर नगरपालिकामा रहेको लमजुङ जिल्ला अस्पतालमा बिरामीको खाना खर्च बापतको रकम उपलब्ध नहुँदा समस्या भएको छ । तीन वर्ष अघिदेखि जिल्ला अस्पतालमा शुरु भएको बिरामीलाई निशुल्क खाना बापत आर्थिक वर्ष ०७८/७९ को १५ लाख रुपैयाँ नपाएको अस्पताल प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।   गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत पाउनुपर्ने बिरामी […]

लमजुङका स्थानीय तहलाई तीन अर्ब १७ करोड ४३ लाख

लमजुङ-संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेस गरेको बजेटअनुसार आर्थिक वर्ष २०७९/०८० का लागि लमजुङलाई तीन अर्ब १७ करोड ४३ लाख रुपैयाँ विनियोजन भएको हो ।सरकारले लमजुङ जिल्लालाई चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक […]

मनाङका स्थानीय तहलाई ६७ करोड ३६ लाख

लमजुङ-हिमाली जिल्ला मनाङलाई आगामी आर्थिक वर्षका लागि ६७ करोड बढी बजेट विनियोजन भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको बजेटअनुसार मनाङका स्थानीय तहका लागि ६७ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।मनाङका स्थानीय तहका लागि चालू आर्थिक वर्षमा ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको थियो । हाल मनाङका लागि ६ करोड दुई […]

घलेगाउँमा सेल्फी स्टेसन निर्माण, बढ्यो स्थानीयको आकर्षण

लमजुङ – नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेसन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेसन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेसन निर्माण गरेको हो । स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेसन निर्माण […]

बेसीशहर नगरपालिकाको मनास्लु सडक कालोपत्रे

लमजुङ – बेसीशहर नगरपालिका-७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ । बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे भएको हो । मनास्लु मार्ग निर्माण उपभोक्ता उपभोक्ता समितिका अध्यक्ष गौबहादुर गुरुङका अनुसार बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक […]

गाउँपालिकाद्वारा होमस्टेका नाममा २५ लाख

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि भन्दै होमस्टे, ‘रक क्लाइम्बिङ’,मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ बाँडेको छ । पाँच वटा होमस्टेले २/२ लाख रुपैयाँ पाएका छन् । घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ (रक गार्डेन) होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टेलाई २ लाखका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए […]

लमजुङ : वन पैदावार बिक्रीबाट १२ लाख रुपैयाँ राजश्व संकलन

लमजुङ : लमजुङमा आर्थिक वर्ष ०७७/०७८ मा मात्रै वन पैदावार बिक्री गर्दा १२ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ।डिभिजन वन कार्यलय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा मात्रै वन पैदावारबाट १२ लाख तीन हजार १७१ रुपैयाँ राजश्व संकलन भएको हो।अघिल्लो वर्षको तुलनामा भने करिब तीन लाख रुपैयाँ कम राजश्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षमा जिल्लामा १५ लाख ६३ हजार २५७ रुपैयाँ राजश्व संकलन भएको थियो। जिल्ला अन्तर्गतका सरकारी वन, निजी आवादीबाट काठ निकासी गर्दा लागेको भ्याट

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

लमजुङ। जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा रहेको कोरोना सङ्क्रमित बिरामीलाई अस्पतालमै स्थापना गरिएको प्लान्टबाट उत्पादित अक्सिजन दिन थालिएको छ। जेठ ८ गते स्थापना गरिएको प्लान्टबाट सङ्क्रमितहरुलाई अक्सिजन दिन सुरु गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए। अस्पतालमा १९ कोरोना सङ्क्रमित छन्। गण्डकी प्रदेश सरकारको ६३ लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको हो।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

लमजुङ सदरमुकाम बेसीसहरस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । जिल्ला अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने प्रदेश सरकारको योजनाअनुरुप जिल्ला अस्पतालमा उपकरण जडान भएको हो ।अक्सिजन प्लान्टका लागि गण्डकी सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट उपकरण ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ […]