तनहुँ, जेठ २३ । तनहुँको सदरमुकाम रहेको ब्यास नगरपालिकामा चरम आर्थिक बेथिति रहेको पाइएको छ । व्यास नगरपालिकाले विभिन्न पक्षसँग मिलेमतो गरीआर्थिक वर्ष २०७८/७९ मा मात्रै विविध र खाना खाजामा १ करोड ११ लाख ४ हजार रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले व्यासमा भएको विविध र खाजावापतको सो खर्च अस्वाभाविक भएको र सरकारको […]