तनहुँका स्थानीय तहले एक वर्षको अवधिमा खाना तथा खाजामा चार करोडभन्दा बढी बजेट खर्च गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका १० स्थानीय तहले खाना, खाजा तथा अतिथि सत्कारमा चार करोड २३ लाख २४ हजार खर्च गरेका हुन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चार नगरपालिकाले दुई करोड ९६ लाख १० हजार र […]