सुत्केरी भत्ता बल्ल एक वर्षपछि

सिमकोट – राज्यबाट प्रत्येक महिना पाउनुपर्ने गर्भजाँच र प्रसूतिगृहमा सुत्केरी भएका महिलाले पाउनुपर्ने सेवा–सुविधा ( भत्ता ) एक वर्षपछि पाएका छन् । गाउँपालिकामै उक्त सुविधाको रकम निकासा ढिलो आउने र त्यसमाथि गाउँपालिकाबाट स्वास्थ्य चौकीमा निकासा ढिलै जाने भएका कारण सुत्केरीले पाउने सुविधाको रकम लामो समयपछि पाएका हुन् । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–५ मेल्छामी जुनेली सिंहले […]

सम्बन्धित सामग्री

पाँच महिनादेखि रोकिएको सुत्केरी भत्ता बाँड्दै प्युठान अस्पताल

दीपा पौडेल प्युठान- सरकारले प्रोत्साहन स्वरुप प्रदान गर्दै आएको सुत्केरी भत्ता प्युठान अस्पतालका सेवाग्राहीले पाँच महिनापछि बल्ल पाउन थालेका छन्। जिल्ला अस्पताल प्युठानमा गत...