टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने

टेस्लाको साइबरट्रक सन् २०२४ सम्ममा पनि धेरै मात्रामा उत्पादन नहुने भएको छ । एक कन्फेरेन्स कल गर्दै गर्दा टेस्लाका कम्पनी प्रमुख एलन मस्कले यस विद्युतीय ट्रकको धेरै मात्रामा निर्माण सन् २०२४ सम्ममा मात्रै हुने बताएका छन् । यही मार्च अप्रिल देखी कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गर्ने भएको छ । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मानै सार्वजनिक गरेको थियो तर अझै पनि यसलाई...

सम्बन्धित सामग्री

२०२४ मा नेपाल आउन सक्छन् दुई चर्चित यूरोपियन ब्राण्डका ईभी

काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेन र चेक ब्राण्ड स्कोडाले सन् २०२४ मा ईभी नेपाल ल्याउन सक्ने देखिएको छ । यी दुबै ब्राण्डले भारतीय बजारको लागि ईभी ल्याउने योजना सार्वजनिक गरेका छन् । स्कोडा र फक्सवागेन दुबै ब्राण्डले भारतमा बिक्री गर्दै आएका अधिकांश मोडल नेपालमा पनि उपलब्ध गराएका छन् । त्यसलाई आधार मान्दा पनि २०२४ मा […]

नयाँ वर्षमा सामसङकाे माेबाइल किन्दा २ हजार छुट

काठमाडाैँ – सामसङले आफ्ना ग्राहकहरूको नयाँ वर्ष खास बनाउन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ सामसङले नयाँ वर्ष सन् २०२४ को अवसरमा मोबाइलको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। बजारमा प्रचलनमा रहेका मोबाइलहरूको २ हजार रुपैयाँ कम गरेर उपलब्ध गराइएको सामसङले जनाएको छ।​ सामसङले ग्यालेक्सी ए ३४ ५जी, […]

निजी मेडिकल कलेजले पढाएनन् छात्रवृत्ति कोटामा विद्यार्थी

काठमाडौं : चिकित्सा शिक्षा आयोगले आगामी हालै मात्र नयाँ शैक्षिक सत्रका लागि विभिन्न निजी/सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षातर्फ स्नातकोत्तर (पीजी) तहको सिट निर्धारण गरेको छ।यसरी आयोगले बाँडफाँड गरेको सिटका आधारमा अब कलेज तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरुले सन् २०२४ को शैक्षिक कार्यक्रम सञ्चालन गर्ने छन्।चिकित्सा शिक्षा आयोगको स्थापना भएपछिको यो पाँचौँ शैक्षिक सत्र हो। यस पटक आयोगले स्नातकोत्तरतर्फ मेडिकल कलेजहरुलाई ८८८ सिट उपलब्ध गराएको छ।आयोग

६ महिनापछि महिन्द्राको अर्को ईभी बजारमा आउने

काठमाडौं । महिन्द्राले एक्सयूभी ३०० लाई पनि ईभीमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ जुनमा यसलाई भारतबाट सार्वजनिक गर्ने तयारी गरेको अटोकार इन्डियाले उल्लेख गरेको हो । महिन्द्राले ल्याउने नयाँ ईभी अहिले बजारमा उपलब्ध एक्सयूभी ३०० को हुबहु हुनेछ । यसमा टाटा नेक्सनको जस्तै केबल पावरट्रेन मात्रै फरक रहने दावी रिपोर्टमा गरिएको छ । […]

बागमती प्रदेशले भ्रमण वर्ष मनाउने

काठमाडौँ – बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत […]

अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने

एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन कमिसनले ईयूमा विक्रि गर्ने सबै फोन तथा ट्याबलेटमा सन् २०२४ सम्ममा यूएसबीसीनै उपलब्ध हुनुपर्छ भनेपछि आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध हुने भएको हो । यूरोपियन कमिसनको भनेको मान्नैपर्ने आफ्नो बाध्यता रहेको एप्पलले बताएको छ । कम्पनी यो निर्णयबाट खुशी छैन् किनभने यूएसबीसी चार्जर सार्वजनिक...

‘भाजपाले एक करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ बनाउँछौँ’

भारतीय जनता पार्टीको आन्ध्र प्रदेश अध्यक्ष सोमू वीरराजूले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा गरेका छन् । विजयवडामा मंगलबार आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै उनले राज्यमा उच्च मूल्यमा ‘खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नभएको’ जिकिर गरेका थिए ।समाचार एजेन्सी एएनआईका अनुसार बीजेपी अध्यक्षले भनेका थिए, ‘भारतीय जनता पार्टीलाई एक करोड भोट दिनुहोस्, हामी मात्र ७० रुपैयाँमा रक्सी उपलब्ध गराउने छौँ । यदि हामीले थप

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध हुनेछ […]

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । तर, कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध […]